No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेस प्रदेश सांसद किरण साह पारिवारिक विवादमा तानिएकी

मधेस प्रदेश सांसद किरण साह पारिवारिक विवादमा तानिएकी

सप्तरी । सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्ने प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा तानिएकी छन्। उनलाई आफ्ना सासू–ससुरालाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ।
उनका ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै बुहारी किरण साह र उनका छोरा इन्जिनियर विनोद साहमाथि शारीरिक र मानसिक दुर्व्यवहारको आरोप लगाएका छन्। देवनारायण साहका अनुसार असोज २० गते मन्दिर जानुका बेला घरको दराज फोडेर नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरिएको थियो र सोधपुछका क्रममा आफू र श्रीमतीलाई कुटपिट गरी घरबाट निकालिएको दाबी गरिएको छ।

उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा औपचारिक उजुरी पनि दर्ता गराइसकेका छन्। कात्तिक २ गते फेरि कुटपिट भएको आरोप पनि उनले लगाएका छन्। देवनारायणले बुहारीलाई पदको दुरुपयोग गरेर प्रहरी र प्रशासनमा प्रभाव जमाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।

तर किरण कुमारी साहले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको दाबी गर्दै यसलाई राजनीतिक रङ दिइएको पारिवारिक झगडा भएको बताएकी छन्। उनले भनिन्, “चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबिच सामान्य विवाद भएको थियो, तर त्यसलाई अनावश्यक रूपमा ठुलो बनाइएको छ।”

सांसद साहले आफ्नो सासू–ससुरालाई घरबाट ननिकालेको र बरु उनीहरू आफैँ छोरीको घरमा गएको पनि दाबी गरेकी छन्। कुटपिटसम्बन्धी आरोप खण्डन गर्दै उनले भनिन्, “मेरो श्रीमानले हातपात गरेको होइन, बरु ससुराले हातपात गर्न खोज्दा मैले बचाउ गरेकी हुँँ।”

प्रहरी प्रशासनले दुवै पक्षलाई वार्ताका लागि बोलाउने तयारी गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार देवनारायण साहको उजुरी दर्ता भइसकेको छ।

राजनीतिक पृष्ठभूमिस् यस विवादमा जसपा र जनमत पार्टी बीचको पुरानो प्रतिद्वन्द्विता पनि देखिएको बताइन्छ। कतिपयले विवाद पारिवारिक मात्र नभएर राजनीतिक प्रभावयुक्त भएको तर्क गरेका छन्।

हाल स्थानीय प्रशासनले दुवै पक्षबीच वार्ता मार्फत विवाद सुल्झाउने प्रयास गरिरहेको छ, तर सार्वजनिक आरोप–प्रत्यारोपका कारण यो विवाद चाँडै शान्त हुने सम्भावना कम देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
कुशवाहा समाजभित्रको विवाद : नेतृत्व, विधान र स्वाभिमानको लडाइँ

कुशवाहा समाजभित्रको विवाद : नेतृत्व, विधान र स्वाभिमानको लडाइँ

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .