No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘कम्युनिष्ट पार्टीबीच एकता जरुरी’

‘कम्युनिष्ट पार्टीबीच एकता जरुरी’

काठमाडौं । कम्युनिष्ट नेताहरुले मुलुकको वर्तमान राजनीतिक अवस्था, जनताको आकाङ्क्षा र आमूल परिवर्तनको आवश्यकताका सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू एकजुट हुन आवश्यक भएको बताएका छन्।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिले यहाँ आयोजना गरेको अन्तरक्रियामा सो पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले कम्युनिष्ट पार्टीहरुले वर्षौंदेखि सत्ता परिर्वतन गर्न नसकेको अवस्था ‘जेनजी’ले २४ घण्टामा सत्ता परिर्वतन गर्न सफल भएको उल्लेख गरे। उनले भने, ‘जेनजीले गरेको सफल आन्दोलनको अनुशरण गर्दै सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी एक हुनुपर्ने आजको अवस्था हो।’

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले ‘जेनजी’ युवाहरुको आन्दोलनले आफूहरुलाई धेरै कुरा सिकाएको उल्लेख गर्दैै कम्युनिष्टहरुको एकता केन्द्र बनाउनु पर्ने धारणा राखे।

कार्यक्रममा कम्युनिष्ट नेताहरु राम पुरी, ऋषिराम कट्टेल, लोकनारायण सुवेदीलगायतका विगतका मतभेद र विखण्डनले क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गर्दै अब विचार, कार्यदिशा र रणनीतिमा साझा सहमति बनाएर सशक्त रुपमा एकीकृत आन्दोलन गर्नुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल

पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल

१५ वर्षीय बालक अपहरण भएको आशंका, ५ करोड फिरौती माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .