No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं । सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन गर्न सुझाव दिएका छन्।

आज शल्यक्रिया एन वानले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले युवाले उठाएका माग जायज भएको उल्लेख गर्दै सरकारले प्राथमिकताका साथ माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘जेनजी’ युवाहरुले गरेको आन्दोलन भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै सोहीअनुसार सरकारले काम कारबाही अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “जेनजीले गरेको आन्दोलन मुलुकको विकास गर्न र भ्रष्टाचारविरुद्धका लागि थियो। यी माग सम्बोधन गर्न ढिलाई गर्नु हुन्न।”

डा भोला रिजालले ‘जेनजी’ले गरेको आन्दोलन देशका लागि निकै अपरिहार्य रहेको धारणा राखे। “देशले युवाशक्तिलाई गम्भीरतापूर्वक लिन नसके पुनः २०४६ वा २०६२/०६३ जस्तो अवस्था सृजना हुनसक्छ। युवाहरुले उठाएका मुद्दामा गम्भीर आत्मसमीक्षा आवश्यक छ,” उनले भने।

जेनजी प्रतिनिधि श्रीया श्रेष्ठले शक्तिशाली भ्रष्टाचार नियन्त्रण आयोग, निर्णय प्रक्रियामा युवाको अनिवार्य सहभागिता, शिक्षा र रोजगारीको सुनिश्चितता, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति आफूहरुको माग रहेको बताए।

त्यस अवसरमा नेपाली सेनाका पूर्वसहायकरथी सुरेश बानियाँ, व्यवसायी शम्भु बम, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डा निकोलस भुसाल, डा सुन्दरसिंह बोहरा, नेपाली सेनाका पूर्वकर्णेल सांग्य खड्का, वरिठ अधिवक्ता डा नारायण घिमिरेलगायतले ‘जेनजी’ युवाहरुले गरेको आन्दोलनका क्रममा भौतिक संरचना तथा व्यापारिक क्षेत्रमा क्षति भएको प्रति दुःख व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध युवाले गरेको आन्दोलनले उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
‘कम्युनिष्ट पार्टीबीच एकता जरुरी’

‘कम्युनिष्ट पार्टीबीच एकता जरुरी’

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल

पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .