No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनगढीमाई नगरपालिकालाई माओवादी केन्द्रले बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

धनगढीमाई नगरपालिकालाई माओवादी केन्द्रले बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

लहान। नेकपा (माओवादी केन्द्र) धनगढीमाई नगरकमिटीले नगरपालिकामा बढ्दो वेथिति, विसंगति, भ्रष्टाचार र अकर्मन्यताको अन्त्यको लागि नगर प्रमुख शिवशंकर महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ। कमिटीले पालिकामै पुगेर कार्यपालिकाले निर्णय गरेका किसानहरुको कृषि विद्युत महसुल तिरिदिनुपर्ने, अवैध रुपमा उत्खनन् गरिरहेको ग्राभेललाई राजश्वको दायरामा ल्याउनुपर्ने, नयनपुर अस्पताल र प्राकृतिक अस्पताललाई गुणस्तर वृद्धि र सेवा प्रवाह दिन, सार्वजनिक शिक्षामा सुधार ल्याउनुपर्ने, विकास निर्माण कार्यालाई पारदर्शि गर्नुपर्ने लगायत पाँच बुँदे माँग सहित ज्ञापनपत्र मार्फत् ध्यानाकर्षण गराएका हुन्।

धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले पालिका आफैले गरेका निर्णयहरु समेत पालना गर्न आलटाल गर्दा स्थानीय जनताहरु समस्यामा पर्दै गइरहेकाले ध्यानाकर्षण पत्र बुझाउनुपर्ने वाध्यता भएको वताए। उनले ध्यानाकर्षण पत्रमा उल्लेख भएका माँगहरुलाई सम्बोधन हुने गरी काम अगाडि नबढे जनताको तर्फबाट चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए।

धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले समितिको ध्यानाकर्षण बुझ्दै ती विषयहरुमा नगरपालिकाले निर्णय गरेको भए पनि आन्तरिक विविध प्राविधिक कठिनाईका कारण कामहरु अगाडि नबढेको स्वीकार्दै भएका त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाको आर्थिक मितव्ययितामा उदासिनताको कारण आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनको नतिजा ६१.५० थियो भने आर्थिक वर्ष २०८०÷०८१ मा घटेर ४३.४ अंकमा खुम्चिएको छ। चालु आर्थिक वर्षको सात महिनाको प्रगति शुन्य प्रायः देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

Next Post
भारतमा नेपाली विद्यार्थीको मृत्यु : घटना दबाउन नेपाली विद्यार्थीहरुलाई बलपूर्वक धपाइँदै

भारतमा नेपाली विद्यार्थीको मृत्यु : घटना दबाउन नेपाली विद्यार्थीहरुलाई बलपूर्वक धपाइँदै

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

२५ वर्षको शिक्षाको यात्रा : लहान एभरेस्ट कलेजद्वारा भव्य उत्सवको आयोजना

२५ वर्षको शिक्षाको यात्रा : लहान एभरेस्ट कलेजद्वारा भव्य उत्सवको आयोजना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .