No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सैफ अली खानको शरीरमा ६ ठाउँमा गहिरो घाउ, शल्यक्रियापछि निकालियो ३ इन्च लामो हतियार

सैफ अली खानको शरीरमा ६ ठाउँमा गहिरो घाउ, शल्यक्रियापछि निकालियो ३ इन्च लामो हतियार

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अहिले अस्पतालमा भर्ना भएका छन् । उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो । मुम्बईको बान्द्रास्थित उनको घरमा बिहान २.३० बजे अज्ञात व्यक्ति चोरीको नियतले प्रवेश गरेको थियो । आक्रमणकारीसँग झडपका क्रममा उनीमाथि धारिलो हतियारले पटकपटक प्रहार भएको थियो ।

सैफ अली खान मुम्बईको लीलावती अस्पतालमा छन्, जहाँ उनको शल्यक्रिया भइरहेको छ । उनको शरीरमा ६ ठाउँमा छुरा प्रहार भएको स्रोतले जनाएको छ । सैफको घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको छ । सैफको न्यूरो सर्जरी भएको छ । उनको शरीरबाट दुईदेखि तीन इन्च लामो धारिलो वस्तु निकालिएको छ । यो चक्कु को एक भाग भएको मानिएको छ । अहिले सैफ अली खानको कस्मेटिक सर्जरी भइरहेको छ ।

यस हमलामा सैफ अली खानको घरका सहयोगी पनि घाइते भएका छन् । घरेलु कामदारलाई सामान्य चोट लागेको छ । स्रोतका अनुसार घरमुनि एउटा नाली थियो, जुन सुत्ने कोठाभित्र खुल्थ्यो । प्रारम्भिक अनुसन्धानमा चोरहरु यही नालीबाट घर भित्र पसेको हुन सक्ने देखिएको छ ।

लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीले मध्यरातमा सेफ अली खानलाई बान्द्रास्थित उनको घरमा अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । सैफलाई ६ पटक छुरा प्रहार गरिएको थियो जसमध्ये २ वटा घाउ निकै गहिरो थिए । यीमध्ये एउटा प्रहार सैफको स्पाइनल कर्डमा भएको थियो । न्यूरोसर्जन डा नितिन डांगे र कस्मेटिक सर्जन डा लीना जैनको नेतृत्वमा चिकित्सकको टोलीले उनको शल्यक्रिया गरिरहेको छ ।

स्रोतका अनुसार यो घटना सैफ अली खानका छोराछोरी तैमुर र जेहको कोठामा भएको हो । प्रहरीले आक्रमणकारी कसरी भित्र पसे भन्ने खोजी भइरहेको छ । आक्रमणकारी बाहिरबाट आएका थिए वा भित्रैबाट आएका थिए भन्ने प्रहरीले खोजी गरिरहेको छ ।

सैफको पीआरका अनुसार न्यानी (बाल हेरचाह सहयोगी) राती २.३० बजे केही आवाज सुनेर ब्युझिएकी थिइन् । सैफ अलीको सम्पूर्ण परिवार घरमा सुतिरहेको थियो । आवाज सुनेपछि सैफ अली खान ब्युँझिए र आक्रमणकारीको सामना गरे । सैफले आक्रमणकारीलाई समात्ने प्रयास गरे। यस झडपमा आक्रमणकारीले उनीमाथि पटकपटक आक्रमण गरेपछि आक्रमणकारीहरु भागेका थिए ।

सैफकी पत्नी करीना कपुरको टोलीले एक विज्ञप्ति जारी गर्दै घरमा लुट्ने प्रयास भएको बताएको छ । सैफ घाइते भएर अस्पतालमा भर्ना भएका छन् । बाँकी परिवार पूर्णरुपमा सकुशल छन् । विज्ञप्तिमा भनिएको छ ‘हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न र कुनै पनि प्रकारको अनुमान नगर्न अनुरोध गर्दछौं। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य

तालिवान सेनामा समलिङ्गी सबन्ध बढदो: एड्स भेटिएपछि खुल्यो रहस्य

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

सैफमाथि आक्रमणबारे करीना कपूरले के भनिन् ? स्वास्थ्यबारे अस्पताल के भन्छ ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .