No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

वाशिंगटन । निर्वासनमा रहेका पूर्वी तुर्किस्तानका प्रधानमन्त्री सलीह हुदायरले सोमबार संयुक्त राज्य अमेरिकाले चीनले सिन्जियाङमा नरसंहार गरिरहेको कुरालाई राम्रोसँग बुझ्‍न आवश्यक भएको बताएका छन् ।

उनले भने, “चीनले कब्जा गरेको पूर्वी टर्किस्तान अथवा कथित सिन्जियाङमा के गरिरहेको छ ?  चीनले त्यहाँ नरसंहार र उपनिवेशबाहेक अरु केही छैन ।”

“अमेरिकी विदेश मन्त्रालय र व्हाइट हाउसले चीनले नरसंहार गरिरहेको कुरालाई स्वीकार गर्दै मानवअधिकारविरुद्धको सीसीपीको अपराध रोक्न कडा कारबाही गर्नुपर्छ, “हुडायरले ट्वीटमा भने ।

सिन्जियाङमा चीनले गरेको अत्याचारमा अमेरिकी विदेश मन्त्रलयले जारी गरेको भिडियो सन्देशको प्रतिक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

अमेरिकी विदेशमन्त्रालय भनेको छ, “सिन्जियाङमा चिनियाँ कम्युनिष्ट पार्टीले जबरजस्ती जनसंख्या नियन्त्रण लगायत उइगरहरु र अन्य अल्पसंख्यक समूहका सदस्यहरू विरुद्ध मानवीय अधिकार उल्लंघन गरेको छ । जबरजस्ती श्रम, र सांस्कृतिक तथा धार्मिक अभिव्यक्तिको दमन गरिरहेको छ । ”

सिन्जियाङमा करिब १० करोड उइगरहरु छन् । तुर्किक मुस्लिम समूहले सिन्जियाङको जनसंख्याको लगभग ४५ प्रतिशत जनसंख्या ओगट्छ र यसले लामो समयदेखि चीनका अधिकारीहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक विभेदको आरोप लगाएको छ ।

अमेरिकी अधिकारीहरु र संयुक्त राष्ट्रका विज्ञहरुका अनुसार सिन्जियाङमा मुस्लिम जनसंख्याको ७ प्रतिशतलाई “राजनीतिक पुन: शिक्षा” शिविरहरूको विस्तारित नेटवर्कमा कैद गरिएको छ ।

अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टमेन्ट जर्नालिष्ट्सले गत वर्ष गरेको चिनियाँ केबुल भनेर चिनिने वर्गीकृत कागजातहरूले विश्व मुसलमानहरुलाई विश्वव्यापी नियन्त्रण गर्न चिनियाँ सरकारले कसरी टेक्नोलोजी प्रयोग गर्छ भन्नेमा खुलासा गरेको थियो ।

यद्यपि चीनले यस्ता दुर्व्यवहारलाई नियमित रूपमा खण्डन गर्दै र शिविरहरूले व्यावसायिक तालिम प्रदान गरेको बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post
चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निशुल्क गरिने घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .