No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक इमान्दार कर्मचारीको हुर्मत लिएको मधेश सरकार, बढुवाको एकवर्षपछि जिम्मेबारी

एक इमान्दार कर्मचारीको हुर्मत लिएको मधेश सरकार, बढुवाको एकवर्षपछि जिम्मेबारी

मधेश प्रदेशमा सुशासनको विचित्र अवस्था छ, जुन कुरा बुझ्न एउटा उदाहरण घटना पर्याप्त छ ।

मधेश प्रदेश निजामति सेवा ऐन २०७७ को दफा ३७ को उपदफा १ मा कुनै कर्मचारीबो बढुवा उपर उजुरी नपरे १६ औं दिनमा नियुक्ति हुनुपर्ने प्रावधान छ । तर मधेश सरकारले एक ११ औं तहका कर्मचारीलाई बढुवाको झण्डै एकवर्षपछि मात्र पदस्थापन गरेको छ ।

स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहमा १६ मंसिर २०८० मा बढुवा भएका डा.श्रवणकुमार नायकलाई मधेश सरकारले पदस्थापन गरेको हो । सोमबार बसेको मन्त्री परिषदको बैठकले एघारौं तहमा बढुवा भएका डा. नायकलाई मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा पदस्थापन गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम मुख्यमन्त्री कार्यालयले उनलाई मंगबार निर्देशनालय प्रमुखमा पदस्थापन गरेको हो ।

बुधबार मुख्यमन्त्री कार्यालयबाट पदस्थापन पत्र बुझ्दै डा. नायक मधेश स्वास्थ्य निर्देशनालयको कार्यालय सपहीमा पदभार ग्रहण गरेका हुन् ।

लामो संघर्षपछि आफूले न्याय पाएको उनको उनले बताए । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी मधेश स्वास्थ्य निर्देशनालय नै हो ।
१६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका नायकलाई झण्डै ५ महिनादेखि मुख्यमन्त्री कार्यालयमा तलबभत्ता खाने गरी सरकारले थन्काएको थियो ।
बढुवाको ७ महिनासम्म स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नायकले आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गर्नु परेको थियो ।

बढुवा अनुसार नियुक्ति र पदस्थापनको लागि नायक धेरै पटक मधेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादव, वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, प्रमुख सचिव, स्वास्थ्यमन्त्री र मुख्यमन्त्री गुहारेका थिए । तर उनलाई कसैले वास्ता गरेनन् । कनिष्टको मातहतमा काम गर्न र थन्किन बाध्य भए ।

जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेको करिब एक महिनापछि २० असारमा मन्त्रिपरिषद बैठकले नायकलाई निर्देशनालयको निर्देशकमा नियुक्ति गरेको थियो । तर पदस्थापन नगरी जिम्मेवारी विहीन बनाएर मुख्यमन्त्री कार्यालयमा थन्काएका थिए । डा. नायक इमान्दार एवं पेशाप्रति निष्ठावान कर्मचारीको रुपमा परिचित छन् । नियमकानुनमा कम्परमाइज नगर्ने र आफ्नो काममा खडा उत्रिने स्वभावकै कारण मधेश सरकराले उनको हुर्मत लिएको भन्दै आलोचना हुने गरेको छ ।

मधेशमा नियमकानुन एकातर्फ र जेजसरी भएपनि मुख्यमन्त्री, मन्त्री र उपल्लो अधिकारीको अनेकन स्वार्थ पूरा गरिदिने कर्मचारीको बोलबाला छन् । त्यस्ता कर्मचारीलाई दोहरो तेहरो तथा माल अड्डामा प्रायः जिम्मेबारी तोक्ने प्रवृति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त गरे

डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त गरे

ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !

ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .