No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिमान्तकृत समुदायका ७ जनाले पाए नेपाली नागरिकता, सेवा सुविधामा पहुँच”

सिमान्तकृत समुदायका ७ जनाले पाए नेपाली नागरिकता, सेवा सुविधामा पहुँच”

सिरहाको गोलबजार नगरपालिका भित्र रहेका सिमान्तकृत समूदाय तथा अति विपन्न परिवारका ७ जनाले नेपाली नागरिकता पाउने पाएका छन।
आर्थिक अवस्था कमजोर तथा जनचेतनाको कमिले नागरिकताबाट वञ्चीत रहेका र राज्यको सेवा सुबिधाबाट पछाडी परेका गोलबजार नगरपालिकाका वडा नम्बर ३ र ६ का ७ जनाले नागरिकता पाएका छन। दलित महिला केन्द्र नेपालको गोलबजारको विशेष पहलमा नागरिकता पाउन सफलता भएका छन्।
गाेलबजार ३ बस्दै आएको ६३ वर्षिय नथु दमै लगायतले आर्थीक अवस्था कमजोर र जनचेतनाको कमीले अहिले सम्म नागरिकला थिएन।सरकारबाट पाउने सुविधा वाट वञ्चित रहदै आएको थियो ।नागरिकता पाए पछि उनी हर्षित भएका छन्।
नेपालमा समाजिक सद्भावमा जनताको सहभागिता परियोजना अन्तर्गत दलित महिला केन्द्र नेपाल (CDWN)का प्रदेश कार्यालय गोलबजारमा कार्यरत Local peace worker . आनन्द पख्रिन र Psycho consellor रिता रजकको समन्व्यन र सहकार्यमा नेपाल सरकारबाट पाउने सेवा सुवीधा वाट बञ्चीत अति विपन्न परिवारलाई उक्त संस्थाले . समन्वयकारी भूमिका निर्वाह गरि नागरिकता बनाउनमा सहयोग गरेको रिता रजकले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post
जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !

जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

क्रूर युद्धले गाजा हजारौं प्यालेस्टिनीको चिहानमा परिणत

क्रूर युद्धले गाजा हजारौं प्यालेस्टिनीको चिहानमा परिणत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .