No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता

बीबीसी। बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।

उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो। पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो।

स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो। त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई अन्तरिक्षयात्रीलाई आईएसएसमै छाड्नु सुरक्षित हुने निर्णय गरेको थियो।

नासाका एक जना प्रवक्ताले अन्तरिक्षयान फिर्तीलाई एउटा सफलताको रूपमा व्याख्या गरे तापनि धेरै काम गर्न आवश्यक रहेको स्वीकारे। बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वीको कक्षमा आठ महिना बिताएर स्पेसएक्स क्रु ड्र्यागन जमिनमा फर्कनेछन्।

नासाले के भन्यो ?

प्रक्षेपणका क्रममा बुच विल्मोर र सुनी विलिअम्स आठ दिनका लागि भनेर अन्तरिक्ष केन्द्र गएका थिए।

नासाले उनीहरू राम्रो अवस्थामा रहेको र आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। जसका एक वरिष्ठ अधिकारीले उनीहरू आफ्नो कामका लागि उत्सुक रहेको बताएका छन्।

नासाका कमरसिअल क्रु प्रोगाम म्यानेजर स्टीभ स्टिचले भने, ‘उनीहरूले अहिले अगाडी बढिरहनु र… यानलाई सुरक्षित फिर्ता पठाउनुको महत्त्व बुझेका छन्।’

नासाका अधिकारीहरूले दुवै अन्तरिक्षयात्रीहरू आफ्नो लम्बिएको मिशनका लागि राम्रोसँग अनुकूल भइरहेको बताएका छन्। उनीहरू दुवैले यसअघि अन्तरिक्षमा दुईपटक लामो अवधि बिताएका थिए।

शनिवार फर्किएको याने पृथ्वीसम्म आइपुग्न छ घण्टा लामो यात्रा गरेको थियो। पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अवतरणको गति कम गर्न प्यारासुट प्रयोग गरिएको थियो।

बोइङ कम्पनीले पहिलो पटक आफ्नो अन्तरिक्षयानमा अन्तरिक्षयात्रीसहित परीक्षण उडान गरेको थियो। तर जुन ५ मा फ्लोरिडाको केप कनाभ्रलबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो।

त्यसले सामना गरेको हिलिअम चुहावट समस्या सामना गर्‍यो जसले प्रोपल्सन प्रणालीमा इन्धन पठाउँथ्यो। र यसका धेरै थ्रस्टरहरूले पनि राम्ररी काम गरेनन्। बोइङ र नासाका इञ्जिनिअरहरूले महिनौँ लगाएर ती प्राविधिक समस्याहरू बुझ्ने प्रयास गरेका थिए।

तर अगस्ट महिनाको अन्त्यतिर अमेरिकी अन्तरिक्ष निकायले उक्त स्टारलाइनर अन्तरिक्षयात्री यात्रीलाई घर फर्काउन सुरक्षित नरहेको निर्णय गरेका थिए।

अवतरणपछि नासाका स्टीभ स्टीचले भने, ‘मानवीय दृष्टिकोणबाट हामी सबै सफल अवतरण भएकामा खुसी छौँ। तर पनि हामी सबैको मनको एउटा कुनामा त्यो हामीले योजना गरे अनुसार भइदिएको भए भन्ने कुरा खड्किरह्यो।’

‘हामीले बुच र सुनीलाई यानमा राखेरै मिशन अवतरणको योजना बनाएका थियौँ।’ उनले त्यहाँ ‘स्पष्ट रूपमा काम गर्नुपर्ने? अवस्था रहेको भन्दै अब के हुन्छ भन्ने जान्नका लागि ‘केही समय’ लाग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
कांग्रेसले गर्‍यो चित्रलेखालाई अस्ट्रेलियाको राजदूतमा सिफारिस

कांग्रेसले गर्‍यो चित्रलेखालाई अस्ट्रेलियाको राजदूतमा सिफारिस

कोशीका पूर्वमुख्यमन्त्रीको अनशन घोषणाले तरङ्ग

कोशीका पूर्वमुख्यमन्त्रीको अनशन घोषणाले तरङ्ग

आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .