No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साउदीमा मृत्युको मुखबाट बाँचेर घर फर्के जनकपुरका रामआशिष

जनकपुरधाम। हत्या अभियोगमा साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहनगपालिका– १७ का रामआशिष यादव घर फर्केका छन् । ब्लडमणि तिरेपछि उनी फाँसीबाट जोगिएका हुन् ।
सोमबार रुपन्देही पुगेका यादवले आफ्नो जीवन बचाउन पहल गर्नेहरूसँग भेटघाट गरे ।

साउदी अरेबियामा रूपन्देहीको कञ्चन गाउँपालिका–४ निवासी दुर्गाप्रसाद शर्माको हत्या गरेको अभियोगमा यादवलाई ६ वर्ष जेलमा बिताउनुपरेको थियो । अदालतले उनलाई फाँसीको सजाय सुनाएको थियो । तर पीडित परिवारलाई ४६ लाख रुपैयाँ ब्लडमणि बुझाएपछि यादवको सजाय फाँसीबाट माफी भएको हो ।

नेपाल फर्किएपछि यादवले ब्लडमणि स्वीकार गर्ने दुर्गाप्रसाद शर्माको परिवार, ब्लडमणि जुटाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र अन्य उद्योगी व्यवसायीहरूसँग भेट गर्न रुपन्देही पुगे । उनले आफ्नो जीवन बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

यादवले साउदीमा शर्मा र आफूबीच भएको विवाद र त्यसपछि भएको घटनाबारे चर्चा गर्दै, घटना पछिको पछुतो र जेलमा बिताएका ६ वर्षका कठिन समयबारे बताए । यादवकी श्रीमती र तीन छोरीको जीवनसंग संघर्ष गरिरहेका यादव सन् २०१२ मा साउदी अरब पुगेका थिए, जहाँ उनले शर्मा संग काम गर्दै आएका थिए ।

यादवको जीवन बचाउन, प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा ५० लाख रुपैयाँको ब्लडमणि जुटाउन विभिन्न व्यक्तिहरूको सहयोगको भूमिका महत्वपूर्ण रह्यो। अन्ततः ४६ लाख रुपैयाँ ब्लडमणि तिरेपछि यादवको जीवन बचाउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
क्यानडाले चीनमा उत्पादित विद्युतीय सवारीमा शतप्रतिशत भन्सार लगाउने, चीन आक्रोशित

दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट

दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट

म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .