No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल प्रहरीद्वारा नगदसहित मृतक प्रहरी जवान संजय यादबका परिवारलाई सम्मान

नेपाल प्रहरीद्वारा नगदसहित मृतक प्रहरी जवान संजय यादबका परिवारलाई सम्मान

रामशंकर भण्डारी / बलान विहुल
राजबिराज । नेपाल प्रहरीले मङगलवार मधेस प्रदेस प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराज स्थित ६८ औं प्रहरी दिवस २०८० को एक कार्यक्रममा बलान विहुल गाउँपालिका वडा नं-४
बेल्हीका मृतक संजय यादब परिवारलाई पचिस हजार नगदसहित सम्मान गरेका छन्।

मृतक प्रहरी जवान संजय यादब २०८० जेष्ठ २१ गतेका दिन जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत हुदा काज सरुवा भई सिरहाको भगवानपुर गाउँपालिका वडा नं-१ स्थित प्रहरी चाैकी भगवानपुर आउने क्रममा बरियारपट्टी गाउँपालिका कजरा चाैकदेखि २०० मि.पुर्व ठाउँमा महिन्दा पि- कपले एकासी ठक्कर दिदा घटना स्थलमै मृत्युु भएका थिए ।

बिहे भएका १ महिना नबित्दै छाेरा गुमाउदा बुवा बद्री यादब भन्छन् कि अब हामी कसको साहारा बाच्छु सबै थाेक छाेरा संजय नै गर्ने गर्थ्याे अब हाम्रो घरवार र गुजर बसर कसले गर्छन् । उनले भन्छन् हामीले कति दु:ख गरेर छाेरालाई जागिर लगायाे कि अब हाम्रो पनि दिन राम्रो हुन्छन् उल्टो छोराको मृत्युु पश्चात दु:खकाे पहाड नै हाम्रो माथि आइ हल्यो अब हामीलाई कि त नेपाल सरकारले पाल्दिनु पर्याे कि त नेपाल सरकारले छाेराकाे तलबभत्ता सुविधा मृत्युु पश्चात हामीलाई दिने वातावरण मिलाई दिनु पर्याे ।

मृतक प्रहरी जवान संजय यादबकाे परिवार अहिले गरिबी अबस्थामाबाट गुजि्ररहेको छ । जिवनयापन गर्न बुवा बद्री यादबले ज्यालादारी गर्ने गर्नेछन् ।

अहिलेसम्म क्रिया खर्च बाहेक अरु कुनै पनि नेपाल सरकारबाट र दुर्घटनापछि पाउने सेवा सुबिधा समेत पाएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख अतिथिमा कार्यक्रम भएका थिए।उक्त कार्यक्रममा प्र.ब.उ ईश्वर कार्कि,स.प्र.ब.उ. दिग विजय सुबेदी,नेपाल प्रहरी श्रीमति संघ मधेश प्रदेशका कोषाध्यक्ष अन्जु कार्कि,जि.प्र.का.सप्तरीका प्र.उ.गजु सिद्धि बज्राचार्य र नेपाल पत्रकार महासंघ शाखा सप्तरी अध्यक्ष शरवन देव लगाईत उपस्थित भएका थिए।

प्रमुख जिल्ला अधिकारी किरण थापाले अहोरात्र खटेर जनताका निम्ति प्रहरीले गरिरहेको कामको प्रशंसा गरे । उनले इमान्दारीपूर्वक काम गर्न प्रहरीलाई सुझाव दिए ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमको सप्तरीका पालिका प्रमुखहरुले बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
लाेकतान्त्रिक समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम राजविराज सम्पन्न

लाेकतान्त्रिक समाजवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम राजविराज सम्पन्न

हङकङलाई हराउँदै नेपाल फाइनलमा: कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी9

हङकङलाई हराउँदै नेपाल फाइनलमा: कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी9

आज महाअष्टमी मनाइँदै

आज महाअष्टमी मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .