No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हुलाकी सडक एमालेको सरकारले मात्र बनाउन सक्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी विकास गर्न नसकेर आत्तिएको बताएका छन् । बुधबार जनकपुरमा एमालेको प्रथम मधेश प्रदेश उद्घाटनलाई जनकपुरधाममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब एमालेलाई मात्र गरेर काँग्रेस र माओवादीको भविष्य अन्धकारमा जाने बताए ।

‘काँग्रेस माओवादी हामी संग किन आत्तियो, एमालेले काम गर्न नसकेर हो र ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईहरु सुध्रिनु हुन्न भने एमालेका मात्रै विरोध गरेर भविष्य सुरक्षित हुने छैन । अन्धकारि तिर जाने नै हो’ उनले भने ।
उनले २०७४ को चुनावमा मधेशमा एमालेलाई प्रवेश निषेध गर्ने अवस्था बनाएपनि २०७९ मा प्रदेश र प्रतिनिधिसभा सदस्यमा ठूलो दल बनेको तर्क गरे ।
‘२०७४ को निर्वाचनमा हामीलाई प्रवेश गर्न दिने अवस्था थिएन । २०७९ को निर्वाचनमा परिणाम बेग्लै आयो ।’ उनले भने ।
उनले एमालेको बहुमत नआएसम्म मधेशको भविष्य नबन्ने तर्क गरे । एमालेको सरकारको पालामा नै हुलाकी सडक बनेको उनले दावी गरे । सुनकोसी मरिण डाइभर्सनको काम सुरु भएको, रेल चलाउने लगायत ठूलो कामहरु भएको बताउँदै काँग्रेस माओवादी विकासको चर्चा समेत नर्ग नचाहेको टिप्पणी गरे ।
राजतन्त्रको बेला आफूलाई धर्मप्रसाद ढकाल मारेको आरोप लगाएर ज्यान मुद्दामा फँसाएको घटना स्मरण गर्दै उनले अहिले काँग्रेसले अझै पनि एमाले नेताकार्यकर्तालाई फसाउने गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post
लहानमा प्रभात फेरी बिश्व मानसिक स्वास्थ दिवस मनायो

जेनेभा : पाकिस्तानमा सिन्धीहरूको दुर्दशाबारे उजागर

फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचारी ठहर, तीन वर्ष कैद, १५ लाख जरिवाना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .