No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कट्टर मुस्लिमदेश सिरियामा समेत सरकारी तवरबाटै योग शुरु

कट्टर मुस्लिमदेश सिरियामा समेत सरकारी तवरबाटै योग शुरु भएको छ । राष्ट्रपति बसर अल असदले युद्ध र अशान्ति निवारणको लागि भन्दै योग शुरु गराएका हुन् ।

सिरिया त्यस्तो देश हो जहाँ सन् २०११ देखि रुस र अमेरिकाको स्वार्थपूर्तिको लागि कृडास्थल बन्दा हालसम्म करीब १० लाख जनाले ज्यान गुमाईसकेका छन् ।

सन् २०११ को अरबक्रान्तिको प्रभावलाई हातमा लिएर अमेरिकाले तानाशाहीशासकविरुद्ध लाखौं जनता सडकमा उतार्‍यो । रुस समर्थित राष्ट्रपति बसर अल असदविरुद्ध भड्काउन अमेरिकाले ‘बहुसङ्ख्यक सुन्नी मुस्लिम जनसङ्ख्या रहेको देशमा शिया सम्प्रदायको शासक हुन्छ ?’ भन्दै वैचारिकजालमा व्यापक जनसहभागिता जुटाएपछि बसर अल असदलाई रुस, चीन तथा ईरानको समर्थनमा रुसीसेनाप्राप्त हुँदा, आन्दोलनमाथि क्रुर दमन भयो ।

तत्पश्चात् अमेरिका, ईजरायल, फ्रान्स्, बेलायत तथा साउदीअरबियाको प्राविधिक, आर्थिक तथा सैन्यसहयोगमा सरकारविरुद्ध सशक्त विद्रोहीसमूहको जन्म गराईयो । त्यसपछिका दिनहरूमा सिरियामा थप अन्तर्राष्ट्रिय आतङ्ककारीसमूहहरू ISIS र कुर्दिशको प्रवेश एवम् सक्रियता तीब्र भयो । हाल जुनसुकै बेला जो-कोहीमाथि जुनसुकै समूहले आक्रमण गर्दछन् । यद्यपि आमुनेसामुने भएर पनि प्रत्यक्ष रूपमा अमेरिका र रुस आपसमा भिड्दैनन् । यिनीहरू आपसमा एकअर्काविरुद्ध एक गोली पनि चलाएका छैनन् । तर, यिनीहरूकै कारण विश्वभर युद्धको शुरूवात हुने गरेको छ ।

कोविरुद्ध को ?
• सरकारीसेना 🔁 अमेरिकीसेना
• सरकारीसेना 🔁 अमेरिकाद्वारा गठित विद्रोहीसमूह
• सरकारीसेना 🔁 ISIS
• सरकारीसेना 🔁 कुर्दिश

• अमेरिकीसेना 🔁 ISIS
• अमेरिकीसेना 🔁 कुर्दिश

• रुसीसेना 🔁 ISIS
• रुसीसेना 🔁 कुर्दिश
• रुसीसेना 🔁 विद्रोहीसमूह

• विद्रोहीसमूह 🔁 ISIS
• विद्रोहीसमूह 🔁 कुर्दिश

समाजिक संजाल बाट प्राप्त 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post
मदन भणडारीले इतिहास कोरेको ठाँउमा एमालेको बैठक

जुलाई डेटाको कमजोर ब्याचले आर्थिक दृष्टिकोणलाई अँध्यारो

राम्रो बजार नहुँदा अफगानिस्तानका ३० प्रतिशत पुस्तक बिक्रेताले व्यापार बन्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...