No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

काठमाडौं । च्याटजीपीटीका लागि लागत बढिरहँदा सन् २०२४ को अन्त्यसम्म ओपनएआई कङ्गाल हुनसक्ने एक रिपोर्टले चेतावनी दिएको छ । एनालिटिक्स इन्डिया म्यागेजिनको पछिल्लो रिपोर्ट अनुसार कम्पनीले एआई च्याटबट च्याटजीपीटी चलाउन प्रत्येक दिन लगभग सात लाख डलर (नाै कराेड रूपैयाँ बढी) खर्च गरिरहेकाले यस्ताे खतरा निम्तिनसक्ने निष्कर्ष निकालेकाे हाे ।

ओपनएआईले आफ्नो एआई प्रविधिबाट पैसा कमाउने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन । बरु उल्टै च्याटजीपीटीका सक्रिय प्रयोगकर्ता घटिरहेका छन् । जुलाई २०२३ मा प्रयोगकर्ताहरूको संख्या जूनको तुलनामा १२ प्रतिशतले घट्नुले पनि यसमा पहिले जस्तो आकर्षण नरहेको बुझ्न सकिन्छ ।

अर्कोतर्फ ओपनएआईले अन्य कम्पनीहरूलाई एआई च्याटबटहरू बनाउन आफ्नो प्रविधि प्रयोग गर्न अनुमति दिन्छ । यसले गर्दा पनि मानिसहरू च्याटजीपीटीको सट्टा अन्य कम्पनीहरूकै एआई च्याटबट प्रयोग गरिरहेका छन् ।

ओपनएआईका सहसंस्थापक एवं सीईओ साम अल्टम्यानलाई पनि कम्पनी र च्याटजीपीटी चलाउन महँगो हुने कुरा थाहा छ । यसका लागि उनले आफ्नो प्रविधि बेचेर पैसा कमाउने प्रयास गरे, र माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्‍याे । तर अझै पनि ओपनएआईले आफ्नो लागत पूर्ति गर्न पर्याप्त पैसा कमाएको छैन ।

अर्कोतर्फ विश्वकै धनाढ्य एलन मस्क पनि ओपनएआईसँग प्रतिस्पर्धा गर्न आफ्नै एआई प्रोजेक्टमा काम गरिरहेका छन् । उनी च्याटजीपीटीभन्दा राम्रो ‘ट्रुथजीपीटी’ भन्ने च्याटबट बनाउन चाहन्छन् । यसका लागि उनले आफ्नो प्रोजेक्टमा मद्दत गर्न कम्प्युटर र मानिसहरूमा धेरै पैसा खर्च गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
चीनमा घट्दो मूल्य, विश्व अर्थतन्त्रका लागि किन चिन्ताको विषय बनिरहेको छ ?

चीनमा घट्दो मूल्य, विश्व अर्थतन्त्रका लागि किन चिन्ताको विषय बनिरहेको छ ?

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .