No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महालक्ष्मी बिकास बैंकद्वारा स्कुल बालबालिकालाई टिसट वितरण

महालक्ष्मी बिकास बैंकद्वारा स्कुल बालबालिकालाई टिसट वितरण

महेश सिंह सिरहा लहान १३” जेष्ठ- संस्थागत समाजिक उतरदायित्व अन्तर्गत लहान बजारमा संचालनमा रहेको महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान नगरपालिका वडा नम्बर १४ बस्तीपुर पीडर्बोनीको आधारभुत बिधालयमा अध्ययनरत रहेका १५० जना बालबालिकाहरुलाई टिसट सहयोग गरेका छन्।

सीमान्तकृत दलित गरीब बालबालिकाहरुको शिक्षाको स्तर उकासनलाई र समतामूलक समाज निर्माण गर्न महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाको प्रबन्धक गंगा बहादुर कटुवालले मासिक रूपमा गरिब दलित सीमान्तकृत निमुखा अति बिपन्न समुदायमा सहयोग गर्दै आएका छन्।

प्रबन्धक कटुवालका अनुसार शैक्षिक र आर्थिक रुपले पछाडि परिएका समुदायलाई शिक्षा र आय स्तरमा वृद्धिको लागी सहुलियतपूर्ण ऋण प्रदान गरी सामाजिक उपभोक्ता संग जोडीएका छन्। पछिल्लो समय बैंकले प्रत्येक महिना अति बिपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित स्कुल ब्याग वितरण गरेका थिए।

सिरहामा पछिल्लो समय शिक्षाको हब मान्दै आएका बस्तिपुरको स्कुलहरुमा शिक्षाको गुणस्तर खस्किएको छ। सामाजिक चिन्तक र समाजवादको विद्ववता तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको जन्म स्थल समेत रहेका बस्तीपुरको श्री आधार भुत बिधालयको १५० जना विद्यार्थीहरुलाई १५० जना विद्यार्थीलाई टिसट वितरण गरिएका छन्।

२०३८ सालमा स्थापना भएको स्कुलको शिक्षा स्तर जौको तौ उ रहेका छन्। शिक्षा सुधारको लागी स्थानीय सरकारको निगरानी फितलो देखिएका छन्।उक्त स्कुलमा ५ जना शिक्षक एक १ जना बालकिरात र एक १ जना परिचर कार्यरत रहेका बिधालय ब्यवस्थापन समितिको अध्यक्ष अरुण कुमार यादवले बताए।

बिधालयका प्र.अ.जयनारायण साहका अनुसार आफुले प्र.अ. को जिम्मेवारी पाए लगत्तै बिधालयको शिक्षा स्तर र पठन पाठनमा सुधार ल्याएरको बताए।स्कुलमा जम्मा १७० जना विद्यार्थी रहेका छन् भने जस मध्ये अधिकांश विद्यार्थी दलित सीमान्तकृत समुदायका रहेको जनाए।

बिधालयमा सदाय र राम समुदायको विद्यार्थीहरुको बौहुलीयता रहेका प्र.अ.साहले बताए।स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाका प्रबन्धक गंगा बहादुर कटुवालले बिधालयलाई मध्य नजर गर्दै टिसट वितरण गरेका छन।

स्कुलले औपचारिक कार्यक्रमको आयोजना गरी टिसट वितरण गरेका हुन्।कार्यक्रममा बैंक कर्मचारी रुपेश घिमिरे,अनिश कार्की,चन्दा जैसवाल आशिष चौधरी,लक्ष्मी नारायण मंण्डल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको
प्रबन्धक कटुवालले जानकारी दिनु भयो। लहान नगरपालिकाको शिक्षा समितिबाट महेश्वरी चौधरी,अमिरी यादव,मनोज कुमार यादवले कार्यक्रममा उपस्थित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
सेनाले हतियार खरिद गर्न खोजेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार

सेनाले हतियार खरिद गर्न खोजेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

न्यायमा पहुँचका लागी सरोकारवाला संग अन्तरक्रिया

न्यायमा पहुँचका लागी सरोकारवाला संग अन्तरक्रिया

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .