No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कश्मीरमा हिन्दु लक्षित आक्रमण बढ्दो

कश्मीरमा हिन्दु लक्षित आक्रमण बढ्दो

नयाँदिल्ली — कश्मीरमा हिन्दुमाथिको आक्रमणको सिलसिला बढ्दै गएको छ । नयाँ वर्षका दिन कश्मीरको राजौरीमा चार जना हिन्दुलाई उनको नाम सोधेरै हत्या गरिएको घटना बाहिर आएको छ । एक दिनपछि त्यही स्थानमा गराइएको विस्फोटमा दुई बालिका मारिएका छन् ।

आइतबार राजौरीमा आतंकवादीले गरेको गोली प्रहारका कारण चार जनाको मृत्यु र सात जना गम्भीर घाइते भएका थिए । शोकमग्न स्थानीयले घटनाको विरोधमा सोमबार प्रदर्शन गरिरहँदा गराइएको विस्फोटमा चार वर्ष र १६ वर्षकी दुई जना बालिकाको मृत्यु भएको हो । सात जना घाइते भएका छन् । लगातार भएका घटनाले कश्मीरमा हिन्दुहरूको सुरक्षालाई लिएर प्रश्न उब्जिएको छ ।

गतवर्ष हिन्दुलाई लक्षित गरी भएका हत्याको संख्या बढेको थियो । पछिल्लो समय विभिन्न सरकारी कार्यालय, स्कुल र बजारमा समेत हिन्दुलाई लक्षित गरी हत्या हुने गरेको छ । यसअघि सुरक्षाबल र आतंकवादी भिडन्तका घटना बढी सुनिन्थे । कश्मीरका नेताहरूले घटनालाई देशमा विकसित राजनीतिक घटनाक्रमसँग जोडेका छन् ।

पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाहले देशभरि फैलाइएको विद्वेषको राजनीतिको परिणाम कश्मीरमा देखिएको उल्लेख गरेका छन् । ‘देशमा मुसलमान र हिन्दुको राजनीति गरिएको छ, दुवै समुदायलाई अलग उभ्याइएको छ । यसको जिम्मेवार को हो ?’ उनको प्रश्न छ । नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्लाहले सुरक्षाबलको लापरबाहीले घटनामा वृद्धि भइरहेको प्रतिक्रिया दिएका छन् । ईकान्तिपुरमा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

Next Post
सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन – मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानबिनलाई तिब्रता दिनुस्

सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन – मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानबिनलाई तिब्रता दिनुस्

कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ चिनमा

कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ चिनमा

नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरियोस : हिन्दू परिषद नेपाल

नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरियोस : हिन्दू परिषद नेपाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .