No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्नै बन्दरगाहमा रूसी मल छ, युरोप आफै जल्छ !

आफ्नै बन्दरगाहमा रूसी मल छ, युरोप आफै जल्छ !

दिन पनि आउनु पर्दो रहेछ । ‘बाँच्नु मात्र पर्छ, सबै देखिइहाल्छ’, मानिसले त्यसै भनेका होइन रहेछ । चर्खारूपी संसारमा यस्तो हुँदो रहेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार सबै साझेदारसँग आफ्नो सरकार मलको आपूर्ति विस्तार गर्न तयार रहेको जनाउ दिए । मलको कुरा त्यति सामान्य छैन युरोपमा ।

नेपालमा कृषिमन्त्री घुम्ने कुर्सीमा निदाउने, जनताले विना मल खेती गर्नु पर्ने जत्तिकै बाध्यात्मक अवस्था सिर्जना भएको छ युरोपीय देशहरूमा । नेपालमा त हिउँदे वा वर्षे सिजनामा भए पुगिहाल्छ, तर संसारभर निर्यात गर्न बाह्रै महिना बेमौसी खेती गर्ने युरोपका लागि मल बाह्रै महिना बराबर चाहिन्छ ।

युक्रेन–रसिया युद्धलाई लिएर युरोपीय देशहरूले रूसमाथि ‘प्रतिबन्ध’ लगाएको घोषणा गरेपछि युरोप आफै बिचल्लीमा परेको छ । अहिले त्यहाँ मलको हाहाकार छ । तर रसियामा मल गोदाममा भण्डारण गरिएको छ ।
‘तित्रोको मुखै बैरी’ भने झैं अमेरिकासँग मिलेर रूसमाथि प्रतिबन्ध घोषणा गरे सँगै युरोपका लागि ‘उही मुखले ‘ खाने’ भन्ने अवस्थामा पुगेको छ । केही युरोपीय देशहरूले रूसी मलको निर्यातमा कृत्रिम अवरोध सिर्जना गरेपछि युरोप लगायतका विश्व बजारमा रासायनिक मलको नकारात्मक प्रभाव पारिसकेको छ ।

विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका नाममा युरोपेली बन्दरगाहहरूमा थुपारिएको छ । तर युरोपका खेती कम्पनी तथा किसानहरूमा मलको हाहाकार छ ।

रूसी राष्ट्रपति पुटिनले यस्तो अवस्था वास्तवमै कठिन रहेको र आफूहरू समस्या समाधानका लागि साझेदार देशहरूसँग समस्या समाधानका लागि अघि बढ्न तयार रहेको जनाउ दिएका छन् ।

उनी तत्काल युरोपीय देशहरूले समस्या समाधान गर्न नचाहे समाधानका विभिन्न तरिकाहरू खोजेर अफ्रिकी तथा अन्य विकासशील देशका बजारहरूमा मल आपूर्ति गर्न लागिपरेका देखिन्छन् ।

यसका लागि रूसी अधिकारीहरू संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग कुराकानी गरिरहेका छन् । संकटले अतिको सीमा पार गर्न थालेपछि समस्याको गाँठो फुकिने अवस्थामा देखिन्छ ।

समयचक्र घुम्दै आउँदा रूस अहिले युरोपीय देशहरूको मियो बनिरहेको छ । तर युरोपको अमेरिकासागको सम्बद्धताले उसलाई संकटमा धकेलिरहेको छ । सुरूका कालखण्डमा विश्वको धुरी रहेको युरोप अहिले ‘बूढो’ ९ओल्ड युरोप० बनिरहेको छ ।

यसका बाध्यताहरू छन् । युरोप या त एशियन शक्तिसँग मिल्न आउनु पर्छ या त अमेरिकासँग टाँसिइरहनु पर्छ । अमेरिका छोड्न नसक्दा युरोपलाई अहिले ‘नन्दनी, पिरतीको दिलमा आगो बल्यो दन्दनी’ जस्तो भइरहेको छ ।

युरोपको आर्थिक परनिर्भरता रसियामा छ, व्यापार लगानी पनि रसियामा छ । तर रणनीतिक साझेदार भने अमेरिका छ । यसै कारणले युरोपको आफ्नै बन्दरगाहमा थुपारिएको रूसी मल युरोपको कृषिमा अभाव हुन गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post
नेपालगंजमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न, मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध

नेपालगंजमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न, मानव अधिकार संरक्षणमा अदालत प्रतिवद्ध

विधि र प्रक्रिया विपरीत रास्वपाले समानुपातिक सांसद छान्यो : गणेश कार्की

विधि र प्रक्रिया विपरीत रास्वपाले समानुपातिक सांसद छान्यो : गणेश कार्की

चैतबाट भैरहवामा अनिवार्य उडान

चैतबाट भैरहवामा अनिवार्य उडान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .