No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीको सन्देश , भारतमा आयोजित ‘गीता महोत्सव’को कन्ट्री पार्टनर नेपाल

नयाँ दिल्ली — भारतको हरियाणा सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय गीता महोत्सवमा नेपाल ‘कन्ट्री पार्टनर’ रहेको छ । हरियाणाको ऐतिहासिक तथा धार्मिक महत्त्वको सहर कुरुक्षेत्रमा आयोजित उक्त महोत्सवको मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी छन् ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालको प्रतिनिधित्व गरेका थिए । आयोजकले प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको थियो । तर, देउवा नेपालमा जारी चुनावी प्रक्रिया लगायत कारणले सहभागितका लागि असमर्थ रहेको जनाएका थिए । नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री देउवाको सन्देश कार्यक्रममा सुनाइएको थियो ।

मन्त्रोच्चारण, शंखनाद र श्लोकोच्चारणका बीच राष्ट्रपति मुर्मुले महोत्सव उद्घाटन गरेकी थिइन् । हरियाणाका राज्यपाल बंडारु दत्तात्रेय, मुख्यमन्त्री मनोहर लालसहित प्रदेशका उच्च अधिकारीहरू माझ नेपाली राजदूत शर्माको पनि सहभागिता थियो ।

महोत्सवमा भारतका विभिन्न राज्यबाट आएका कलाकाहरूले आफ्नो प्रदेशको कला संस्कृतिको झाँकी प्रदर्शन तथा सांस्कृति कार्यक्रम देखाएका छन् । ‘कन्ट्री पार्टनर’का रुपमा नेपालले पनि आफ्नो कार्यक्रम नोभेम्बर ४ मा प्रदर्शन गर्दैछ ।

त्यसवाहेक व्यापार व्यवसायका हिसबाले पनि महोत्सवमा स्टलहरू राखिएका छन् । नेपालको पहिाचन देखिने हस्तकलाहरु नेपाली टोपी, खकुरी, पस्मिना, रुद्राक्ष सहितका सामग्रीको स्टल राखिएको दूतावासका कल्चरल काउन्सिलर यदु पौडेलले बताए ।
उनले साताव्यापी चल्ने मेलालाई ४५ लाख मानिसले अवलोकन गर्ने आयोजकले अनुमान गरेको भन्दै भारतका ठूलो जनसंख्या माझ नेपाली उत्पादनहरूलाई चिनाउने अवसर पनि रहेको बताए । ‘धार्मिक, ऐतिहासिक र व्यवसायिक सबै डाइमेन्सनबाट मेलाको महत्त्व देखिएको छ,’ उनले भने ‘हामीले यसबाट लाभ लिने कोसिस गर्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने

प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज

प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज

नेपाल निर्वाचनको नतिजाबाट चिन्तित बनेको मुलुक हो चीन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .