No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गठबन्धनमा किच्लोका कारण जनमत पार्टीका युवा नेता यादवको क्रेज बढदै

महेश सिंह सिरहा लहान २३ कार्तिक – मंसिर ४ गते देशै भरी एकै साथ हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ख, तर्फ जनमत पार्टीबाट प्रदेश सभा सदस्यका उमेदवार बनेका सुरेश कुमार यादव लाई जिताउन निकै माहोल तातिएका छन्। गठबन्धनमा किच्लोका कारण जनसमुदायले गठबन्धनबाट जनताले आजित भएका कुरा व्यापक रूपमा चलेका छन्।

गठबन्धन हराउँ अन्य दल जिताउ देश भरी जनसमुदायको होडबाजी नै चलेको देखिन्छ।निर्वाचनका लागी देश भरी विभिन्न राजनीति दलहरुले अन्य पार्टीसंग गठबन्धन गर्दा देश भरिका सम्पुर्ण जनताले गठबन्धनलाई मतदान नगर्ने र गठबन्धनबाट आजित भएका कुरा जनमानसमा निकै चर्चाका विषय बनेका छन्।

जनमतका उमेदवार सुरेश कुमार यादव लाई जिताउने जनमानसमा माहोल तातीएका छन्। राजनीतिमा समाज रुपान्तरण गर्न नयाँ नेतृत्वको खाचो रहेको स्थानीयले बताए।
समय परिवर्तन संगै राजनीतिमा नयाँ नेतृत्व परिवर्तन गर्न नितान्त जरुरी रहेको स्थानीय कुलदिप यादवले जनाए।
जनताले परिवर्तन चाहेको छ,नयाँ नेतृत्वको पक्षमा रहेका उनले पत्रकार संग कुरा गर्दै यस्तो बताए हुन्।

डा. सि.के. राउत नेतृत्वको जनमत पार्टीमा मधेसका हक अधिकारको लडाइँमा अहम् भुमिका निर्वाह गरेका स्वराजी नेता यादव निकै चर्चामा रहेका छन्। मधेस प्रदेशमा जनमत पार्टीका राजनीति बलियो बन्दै गरेका छन्। स्वराजी नेता सुरेश कुमार यादव उमेदवार बने लगत्तै जनसमुदायमा हौसला र अशा पलाएका छन्। नेता यादव लाई बिजय गराउन स्थानीयहरुले अहौरात्र खटिरहेका छन्। स्वराजी यादव भोट् मागन निरन्तर घर दैलोमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, तीन लाख सुरक्षाकर्मीहरु परिचालन

आमसभा र भाषणभन्दा जनताको घरघर गएर समस्या सुन्दै राठौर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .