No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष, पोर्चुगलका व्यक्ति चकित

घर पछाडि भेटियो सर्वाधिक ठूलो डाइनासोरको अवशेष, पोर्चुगलका व्यक्ति चकित

पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्यालयका पुरातत्वविद् उक्त स्थानमा पुगे र तत्काल उत्खनन कार्य सुरु गरे ।

यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ । अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन ।

पुरातत्वविद्ले अनुसन्धानपछि यो सारोपड प्रजातिको डाइनासोरको कंकाल भएको बताएका छन् । यो चार खुट्टा भएका डाइनासोर शाकाहारी थिए । यिनीहरुले बोट बुट्यान खाने गर्दथे । यसको गर्धन लामो हुन्थे । वास्तवमा यो उत्खनन कार्य पाँच वर्षअघि सुरु भएको थियो । तर बीचमा कोभिडका कारण यो काम रोकिएको थियो ।

वैज्ञानिकले दिएको जानकारी अनुसार यहाँ जुन डाइनासोरको कुरा भइरहेको छ, ती १० करोड वर्षदेखि १६ करोड वर्षसम्म धर्तीमा घुम्ने गर्दथे । यो त्यहि समय थियो जब उत्तरी अमेरिकामा ब्राचियोसरस अल्टिथोरेक्स र अफ्रिकामा जिराफटिट्यान ब्रान्काई घुम्ने गर्दथे । त्यतिबेला पोर्चुगलको पश्चिमी इलाकामा लुसोटिटेन अटलेन्सिस पनि थिए ।

जुन अवशेष भेटियो त्यसको अनुसन्धान गरेपछि वैज्ञानिकले डाइनासोरको उचाई १२ मिटर र लम्बाई २५ मिटर भएको जानकारी दिएका छन् । लिस्बन युनिभर्सिटीमा पोस्टडक्टरल रिसर्चर एलिसाबेटे मालाफियाले यसलाई एउटा निकै ठूलो विचित्र खोज बताएकी छिन् । उनले भनिन्, ‘यो कंकाल जुन अवस्थामा भेटिएको छ, त्यसमार्फत् हामी उक्त डाइनासोरको थ्रीडी बडी स्ट्रक्चर बनाउन सक्छौँ । उसको शरीरको आन्तरिक हिस्साको नक्सा तयार पार्न सक्छौँ ।’

एलिसाबेटेले यो जिवाश्मलाई लिस्बन युनिभर्सिटी लगिनेसमेत जानकारी दिइन् । उनले भनिन्, ‘यसलाई सुरक्षित तरिकाले राख्न, यसबारे अन्य विभिन्न खालका अध्ययन गर्नका लागि हामीले यसलाई लिस्बन युनिभर्सिटी लैजान लागेका हौँ । हाल यसको शरीरका ठूला हड्डीलाई सुरक्षित तरिकाले पुर्याइसकिएको छ । यसका करङ र पिठ्यूँका हड्डी युनिभर्सिटी पुगिसके । त्यसपछि साना हड्डी पुर्याइनेछन् । यसलाई युनिभर्सिटीमा त्यसै क्रममा राखिनेछ जुन क्रममा भेटिएका थिए । त्यसपछि हामी आसपासका इलाकामा उत्खनन कार्य गर्नेछौँ ।’

वैज्ञानिकका अनुसार केही हिस्सा यस्ता छन् जसलाई प्रयोगशालाको रुपमा हेरिन आवश्यक छ । यहाँका माटो र धुलोको कण निकालेर अनुसन्धान गर्नुपर्छ । यो खोज सारोपोड्स डाइनासोरबारे अध्ययन गर्नका लागि निकै जरुरी भएको वैज्ञानिकले बताएका छन् ।

ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

‘पाँच औले नीति’ ले चीनको कब्जामा पुग्यो तिब्बत, निसानामा नेपाल

जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र

जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .