No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस

बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी रिपोर्ट सार्वजनिक भएको छ ।

विविसीले नेपालले पहिलोपटक चीन हस्तक्षेपबारे आधिकारिक रुपमा तयार पारेको सरकारी रिपोर्ट लिक गरेर सार्वजनिक गरेको हो । यद्यपि औपचारिक रुपमा भने सरकारले लामो समयसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

उक्त सरकारी चीनले दुई देशको साझा सीमाका साथै नेपाली भूमि पनि अतिक्रमण गरेको निष्कर्ष निकालिएको छ । नेपाली भूमिमा चिनियाँ हस्तक्षेपबारे आधिकारिक रुपमा नेपाल सरकारले बोलेको यो पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । रिपोर्ट कर्णालीको हुम्ला जिल्लामा भएको अतिक्रमणमा केन्द्रीत छ ।

जहाँ चिनियाँले स्थानीयमाथि अत्याचार गरेका छन् । मुख खोलेमा सहयोग कटौती गरिदिने धम्की दिएका थिए । यद्यपि काठमाडौंको चिनियाँ दूतावासले भने कुनै सीमा विवाद नरहेको र अतिक्रमण पनि नगरेको दाबी गर्दै आएको छ । सरकारी रिपोर्टले भने चिनियाँ दाबीलाई खण्डन गरेको छ ।

हुम्लाको सीमा क्षेत्रमा थुप्रै ठाउँमा अतिक्रमण भएको निष्कर्ष निकालेको छ । चिनियाँ सुरक्षा बलको निगरानी गतिविधिले सीमानाको नेपालतर्फ लालुङजोङ भन्ने ठाउँमा धार्मिक गतिविधिमा प्रतिबन्ध लगाएको पत्ता लगाएको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र स्थल चीनको सिमानामा पर्ने कैलाश पर्वतसँग नजिक भएको कारणले गर्दा यो क्षेत्र परम्परागत रूपमा तीर्थयात्रीहरूका लागि आकर्षणको केन्द्र हो । तर चीनले त्यो भूमि आफ्नो दाबी गरेर रोक लगाएको छ ।

प्रतिवेदनमा चीनले नेपाली कृषकलाई चरिचरनका लागि जानमा पनि प्रतिबन्ध लगाएको छ । सोही क्षेत्रमा चीनले सीमा स्तम्भ वरिपरि तारबार लगाएर नेपालतर्फ नहर र सडक निर्माण गर्ने प्रयास गरेको फेला परेको छ ।

प्रतिवेदनमा चिनियाँ बजारमा निर्भर स्थानीयहरु सीमा समस्या तथा चिनियाँ अतिक्रमणबारे खुलेर बोल्न डराएको पनि उल्लेख छ । प्रतिवेदनले सीमामा सुरक्षा प्रत्याभूति गर्न सशस्त्र प्रहरी बललाई उक्त क्षेत्रमा तैनाथ गर्न सिफारिस गरेको छ ।

नेपाल र चीनले यस्ता किसिमका सीमा समस्या समाधान गर्न बनेको निष्क्रिय संयन्त्रलाई पुनः सक्रिय गर्न सुझाव पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने – सभामुख

एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने – सभामुख

रातारात प्रतिनिधि सभाको बैठक स्थागित

रातारात प्रतिनिधि सभाको बैठक स्थागित

विवादित चिनियाँ कम्पनीलाई सिद्धबाबा सुरुङमार्ग बनाउने ठेक्का

विवादित चिनियाँ कम्पनीलाई सिद्धबाबा सुरुङमार्ग बनाउने ठेक्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .