No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भट्टराईको अभिव्यक्ती पछी विश्व हिन्दु परिषद महासंघ नेपाल का वरिष्ट उपाध्यक्ष निषादले गरे चर्को बिरोध

भट्टराईको अभिव्यक्ती पछी विश्व हिन्दु परिषद महासंघ नेपाल का वरिष्ट उपाध्यक्ष निषादले गरे चर्को बिरोध

काठमाडौं । राष्ट्रिय सभाका सचेतक एवम नेकपा एमालेका केन्द्रीय सदस्य खिम लाल भट्टराई ले एक कार्यक्रम मा विवादास्पद अभिव्यक्ती दिएका छन ।
भगवान गौतम बुद्ध को जन्मस्थल लुम्बिनी मा राम जानकी हनुमान मन्दीर को शिलन्यास कार्यक्रम मा एमाले का केन्द्रीय सदस्य भट्टराई ले लुम्बिनी मा बुद्ध र राम जानकी हनुमान मन्दीर सगै मुस्लिम समुदाय को लागी अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने विवादास्पद अभिव्यक्ती दिएका छन ।
हिन्दु धर्मावलम्बी को कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी सदस्य भट्टराई को चर्को आलोचना भएको छ ।
राष्ट्रिय सभा का अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ले मन्दीरको शिलन्यास गरे पनि उन ले कुनै विवादास्पद अभिव्यक्ती नदिए पनि सदस्य भट्टराई ले लुम्बिनी मा मदरसा निर्माण हुनु पर्ने बताएका थिए । भट्टराई को उक्त अभिव्यक्ती पछी हिन्दु परिषद नेपाल का अध्यक्ष सन्तोष पटेल ले चर्को बिरोध गर्दे भगवान गौतम बुद्ध को जन्म स्थल लुम्बिनी मा मदरसा बनाउने अभिव्यक्ती दिनु आपतीजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने बताएका छन ।
पटेल ले आफु मुस्लिम धर्म को बिरोधी नभएको बताउदै सो कुरा को लागी उक्त ठाउ उपयुक्त नभएको बताए ।
एक विगहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकार को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को ६५ प्रतिशत रकम र नगरपालिका को ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
यस मा मूख्य रूपमा रामजानकी हनुमान मंदिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ ।
यस कार्यको ठेक्का यसै मंसीर महिना १५ गते स्विकार भएर निर्माणका लागि ठेकदार कम्पनी सित सहमति भइसकेको नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।
शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो ।
यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक ईटा समेत ल्याइएको थियो ।

कार्यक्रम मा संघीय संसद डा. सुर्य पाठक, , लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन का संस्थापक उपाध्यक्ष गोविन्द सुबेदी, , भारत उत्तरप्रदेशका धार्मिक व्यक्तीत्व लगायत, विभिन्न संघ संस्था का प्रमुख एवम् प्रतिनिधि र नगरवासीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
चीनले सम्झौताअनुसार समयमै रासायनिक मल आपूर्ति नगर्दा नेपालमा मलको हाहाकार

चीनले सम्झौताअनुसार समयमै रासायनिक मल आपूर्ति नगर्दा नेपालमा मलको हाहाकार

हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने

हुम्लामा चिनियाँ अतिक्रमणबारे हामीले तयार पारेको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन घोषणा

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .