No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाँदै

राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तार अझै दुई दिन नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वा शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएकाे थियाे । सोहीअनुसार सबै दलसँग मन्त्री बन्नेको नाम माग्नुभएकाे थियाे ।

पाँच दलीय गठबन्धनमा राजमो भने सरकारमा सहभागी नहुने भएको छ । अहिले कांग्रेसका प्रधानमन्त्रीसहित तीन र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टी राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने टुंगो लागेको छ । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताइएको थियो । तर डा.बाबुराम भट्टराई पक्षले अध्यक्ष यादव सरकारमा जान नहुने, अरुलाई नै मन्त्री पठाउनुपर्ने अडानमा रहेपछि श्रेष्ठले पार्टीको नेतृत्व गर्ने हुनुभएकाे हाे ।

जसपामा मन्त्री बन्न धेरैले आकांक्षा देखाएका छन् । २० सांसद रहेको जसपामा सबैले मन्त्री दाबी गरेपछि यादव र भट्टराई संकटमा पर्नुभएकाे थियाे । तर आन्तरिक छलफलबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रदीप यादव, रेणु यादव, प्रमोद साह, मृगेन्द्र सिंह मन्त्री बन्ने टुंगो लागेको एक नेताले जानकारी दिनुभयाे । जसपाले पाँच मन्त्री र राज्यमन्त्री थप भए एकजना पाउने सहमति जुटेको छ ।

एकीकृत समाजवादीले पनि पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी, किसान श्रेष्ठलगायत मन्त्री बन्ने टुंगो लागे पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगिन सकेको छैन ।

माओवादी केन्द्रबाट भने देवेन्द्र पौडेल, सुदन किराँती, अञ्जना विशंखे, जयपुरी घर्ती मन्त्री बन्ने चर्चा छ । यसअघि नै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसक्नुभएकाे छ ।

कांग्रेसबाट भने दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल, उमाकान्त चौधरी र पुष्पा भुसाल सरकारमा सहभागी हुने आन्तरिक सहमति भएको छ । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लागे पनि अझै मन्त्रालयको भागबन्डा टुंगिन सकेको छैन । गठबन्धनको बैठक बसेपछि मात्र मन्त्रालयको भागबन्डा टुंगो लाग्ने जसपाका एक नेताले बताउनु भएकाे छ । पाेखरा न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
एमालेलाई गुटमुक्त पार्टी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य

एमालेलाई गुटमुक्त पार्टी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य

हेटौंडामा निरन्तर अनुगमन, म्याद नाघेका खाद्यय पदार्थ नष्ट

हेटौंडामा निरन्तर अनुगमन, म्याद नाघेका खाद्यय पदार्थ नष्ट

अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’

अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .