• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाहा खेल्ने क्रममा घाइते बनाएको घट्नाप्रति अभियानको ध्यानाकर्षण


राजबिराज । राष्ट्रिय एकता अभियानले सदरमुकाम राजविराजबाट आफ्नो घर तिलाठी कोइलाडी गाउँपालिकातर्फ गइरहेका एक युवकलाई दाहा खेलिरहेको एक समूहले आक्रमण गरेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ घर भएका अजय मण्डललाई दाहा खेलिरहेको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको अभियानले जनाएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै आक्रमण गर्ने दोषीलाई कार्वाहीको माग गर्दै पीडितलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरेकी छन् ।
पर्व मनाउने नाममा हातहतियारसहित आक्रमण गर्नु हिंस्रक कृयाकलाप भएको भन्दै यस्तो कृयाकलाप बन्द गराउन समेत बिज्ञप्तीमा माग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय एकता अभियानद्वारा सिरहामा साधुसन्तमाथि भएको घटनाप्रति घोर भर्त्सना
  • २०७८ भाद्र ३, बिहीबार २२:४५
  • In "देश"
  • सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध
  • २०७८ भाद्र ३, बिहीबार २२:४५
  • In "BannerNews"
  • लेबनानमा युनिफिल सेनामाथि रकेट आक्रमण, ८ शान्ति सैनिक घाइते
  • २०७८ भाद्र ३, बिहीबार २२:४५
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

तालिबानलाई समर्थन गर्ने चीनले अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गर्ने

तालिबानले फोडे भारतीय दूतावासको ताला, महत्वपूर्ण कागजात नियन्त्रणमा लियो

महन्थ पक्षले पार्टीको नाम सच्याए, अब ‘लोकतान्त्रिक समाजवादी पार्टी’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version