• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार नगरबासीको सन्तुष्टि नै मेरो सन्तुष्टिः प्रमुख प्रशासकीय अधिकृत केसी


गोलबजार नगरबासीको सन्तुष्टि नै मेरो सन्तुष्टिः प्रमुख प्रशासकीय अधिकृत केसी

संजय यादव, गोलबजार, सिरहा
१८ साउन, २०७८
सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत(प्रप्रअ) उपसचिव श्रीधर केसीले गोलबजार नगरवासीको सन्तुष्टिमा नै मेरो र नगरपालिकाको सन्तुष्टि रहेको बताएका छन् । नगरवासीले स्थानीय सरकारको महसुस गर्न सक्नु नै ठूलो उपलब्धी रहेको बताए । प्रप्रअ केसीले भने, विश्व कोरोना महामारीको असहज परिस्थितिमा पनि गत आवमा समग्रमा चालुतर्फ ७२.१८ प्रतिशत र पुँजीगत तर्फ ६६.४३ प्रतिशत काम गर्न सफल भएको बताए । भौतिक तर्फको प्रगति हेर्दा ९० प्रतिशतभन्दा बढी काम गरेको अधिकृत केसीले भने, । गत आवको सुरुमै मैले भने अनुसार जेठ महिनाको मसान्त सम्म सबै काम सक्ने तर कोभिड र केही वडाहरुबाट समयमै योजना अनुसारको काम गर्न नसकेकोले भनेको जस्तो काम गर्न नसकेको अधिकृत केसीले स्वीकारे । तर समग्रमा सन्तोषजनक नै काम भएको बताए । गत आवमा कामको दौडानमा कस्ता चुनौती तथा असहजता पाउनु भयो भने जवाफमा अधिकृत केसीले भन,े कोभिडका बाबजुद पनि मातहतका कर्मचारीहरुको भरपुर सहयोग र कार्यपालिका तथा जनप्रतिनिधिहरुबाट समयमै गर्नुपर्ने आवश्यक निर्णयहरु गरेर सहयोग भएकाले खासै त्यस्तो समस्या भोग्नु नपरेको बताए । गत आवमा पनि योजना अनुसारको सडक पिचिंगको काम, आरसीसी ढलान, सामुदायिक भवनहरु, विद्यालयहरुको भवन निर्माण लगायतका अन्य विकासका गुणस्तरिय कामहरु भएको बताए ।

कोरोनाले उदफाल मच्चाइरहेको अवस्थामा १ करोड ३५ लाख बजेटको लगानीमा २५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छु । कोभिड अस्पतालमा अक्सिजन सहितको चिकित्सकीय सेवा २४ सौंैं घण्टा उपलब्ध रहेको समेत अधिकृत केसीले बताए । अधिकृत केसीले भने, गोलबजार नपामा मेरो २८ महिनाको बसाईको अवधिमा नगरवासीहरुलाइ निकै नै नजिकबाट बुझ्ने अवसर पाएको र स्थानीयहरूको पनि भरपुर सहयोग पाउँदै आइरहेकोले काम गर्न खासै कठिनाइ भोग्नु नपरेको ।
गोलबजार नगरकार्यपालिकाका एकजना सदस्य भन्छन्, अधिकृत केसी सरको इमान्दारिता, कामप्रतिको लगनशीलता, अनुशासन र नगरवासी प्रतिको उत्तरदायित्वको बोधले नै आज सम्म उहाँप्रति कुनै किसिमको नराम्रा कुराहरु सुन्न पाएको छैन । उहाँ क्षमतावान र प्रशासनिक नेतृत्व गर्न सक्ने दृढ आत्मबलले गर्दा नै हामी सफल भइरहेको महसुस भएको समेत सुनाए ।
हाकिम केसी सरसँग काम गर्दाको मज्जा नै बेग्लै रहेको नपामा कार्यरत एक कर्मचारी बताउँछन् । तीकर्मचारी भन्छन,् हाकिम सरमा सबैलाई मिलाएर लैजाने गुण भएकोले नै सबैको प्यारो हुनु भाछ । उहाँले सानो ठूलो कहिले पनि छुट्याउनु भएन । सबैलाई समान व्यवहार गर्नुहुन्छ ।
गोलबजार नपा वडा नं ६ मा आरसीसी ढलानका लागि गठित उपभोक्ता समितिका एक पदाधिकारी भन्छन्, उपभोक्ता समितिले स्वतन्त्र किसिमले काम गर्ने वातावरण पाएकोले नै काम गर्न सहज भएको भने ।
गोलबजार नपा वडा नं ४ का एकजना बुद्धिजीवी भन्छन्, पहिलेको भन्दा नपामा सेवाग्राहीहरुले सहजता महसुस गर्न पाएको छ । उनी भन्छन्, हाकिम साबबाट नै सेवाग्राहीको काममा कुनै किसिमको ढिलासुस्ती नगर्न र कुनैपनि फाइलहरु अड्काएर वा पेन्डिङमा नराख्न निर्देशन भएकै कारण सजिलो भइरहेको भने।
यस चालु आबमा नै १५ शैयाको सुविधा सम्पन्न हस्पिटल निर्माणकोलागि टेन्डर समेत भइसकेको र चाँडै निर्माण काम सुरु हुने अधिकृत केसीले बताए । अधिकृत केसीले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा गरेको उल्ल्ेखनीय योगदानको उच्च मूल्याँकन गर्दै नेपाल सरकारले सम्मान स्वरुप “प्रबल जनसेवाश्री चतुर्थ श्रेणी” द्धारा बिभूषित समेत भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी
  • २०७८ श्रावण १९, मंगलवार ०८:०८
  • In "मधेश प्रदेश"
  • उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित
  • २०७८ श्रावण १९, मंगलवार ०८:०८
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह
  • २०७८ श्रावण १९, मंगलवार ०८:०८
  • In "खेलकुद"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

घातक चिनियाँ ओबिओआर: ३० वर्षसम्म चिनियाँले सञ्चालन गरेपछि पार्क सरकारलाई हस्तान्तरण गर्ने !

चिनियाँ कम्पनीले डुब्लेकेट समान बेच्दा नि कार्यवाही गर्न गर्हो

तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version