• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा टिटानसको सुई लगाउनु पर्ने बिरामीलाई अर्काे सुई लगाएपछि झडप, ४ राउण्ड हवाइ फायर


सर्लाहीमा टिटानसको सुई लगाउनु पर्ने बिरामीलाई अर्काे सुई लगाएपछि झडप, ४ राउण्ड हवाइ फायर

सर्लाही । सर्लाहीमा टिटानसको सुई लगाउन गएका बिरामीलाई रेबिजको सुई लगाएपछि विवाद भएको छ ।

सर्लाहीको लालबन्दीस्थित लालबन्दी मोडल अस्पतालका चिकित्सकले रेबिजको सुई लगाएपछि विवादले उग्र रुप लिएपछि चार राउण्ड हवाइ फायर भएको हो ।

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाइ फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो टिटानसको सुई लगाउन गएका लालबन्दी नगरपालिका ६ का एकजना बिरामीलाई अस्पतालका चिकित्सकले रेबिजको सुई लगाएपछि बिरामीका आफन्त र स्थानीयले त्यसको बिरोध गरेका थिए ।

आक्रोसित समूहले अस्पतालमै प्रवेश गरेर चिकित्सकमाथि आक्रमण गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

अस्पतालमा तनावको स्थिति उत्पन्न भएपछि हवाई फायर गरेर भीडलाई तितरबितर पारिएको समेत प्रहरी निरीक्षक थापाले बताए ।

आक्रोसित समूहले शुक्रबार साँझ केहीबेर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । त्यसक्रममा चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर
  • २०७८ श्रावण १६, शनिबार १६:३६
  • In "मधेश प्रदेश"
  • अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने
  • २०७८ श्रावण १६, शनिबार १६:३६
  • In "जीवनशैली"
  • सर्लाहीमा मापसे जाँचको क्रममा प्रहरी र वडाध्यक्ष पक्षबीच झडप,पाँच राउण्ड हवाई फायर
  • २०७८ श्रावण १६, शनिबार १६:३६
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

दुई वर्षदेखि हराइरहेका पाँच बालक भारतको पश्चिम बङ्गालमा भेटिए

तुइन प्रकरणमा दार्चुला प्रशासनले भन्यो–‘दुई देशबीचको सम्बन्ध नबिगारौं’

धनुषाको बिदेह नगरपालिकाका मेयरले नै भारतीय नागरिकलाई पासपोर्ट बनाए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version