• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा चिनियाँ नागरिकको अवैध रक्सी कारखाना


काठमाडौंमा चिनियाँ नागरिकको अवैध रक्सी कारखाना

काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकले अवैध रक्सी कारखाना सञ्चालन गरिरहेको प्रहरीले फेला पारको छ । प्रहरीले अहिले ठमेलस्थित ज्याँठामा रहेको उक्त रक्सी कारखानामा छापा मारेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाद्वारा खटिएको प्रहरी टोलीले छापा काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा रहेको उक्त रक्सी कारखानामा छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

उनका अनुसार अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोलीले छापा मारेको हो । एक÷डेढ सय ड्रम रक्सी पनि बरामद भएको प्रहरीले जनाएको छ।

उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरी टोलीले पक्राउ परेका चिनियाँ नागरिक थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जमा पक्राउ
  • २०७८ श्रावण १५, शुक्रबार १४:१८
  • In "BannerNews"
  • चिनियाँ नागरिक जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ
  • २०७८ श्रावण १५, शुक्रबार १४:१८
  • In "देश"
  • चिनियाँ आपराधिक गिरोहका सदस्य . नाइकेका बेल्जियन नागरिक दावा छिरिङ पहिल्यै प्रहरी अनुसन्धानमा
  • २०७८ श्रावण १५, शुक्रबार १४:१८
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमि हुनबाट बचाउन पूर्वमन्त्री पोखरेलको माग

चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त

सर्लाहीमा टिटानसको सुई लगाउनु पर्ने बिरामीलाई अर्काे सुई लगाएपछि झडप, ४ राउण्ड हवाइ फायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version