• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै


प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै

सप्तरी । सप्तरीका युवाहरूले एक विपन्न परिवारकी बालिकालाई क्यान्सर रोगबाट बचाउन अभियान थाल्ने भएका छन । अग्निसाइर कृष्णा सवरन गा.पा.-५ छपकी बस्ने १४ वर्षीय अमृता शर्माको घाँटीमा क्यान्सर भएको छ । कक्षा-१० मा अध्ययनरत शर्मा को परिवार आर्थिक रुपमा कमजोर भएको कारण स्थानीय युवाहरूले उनको उपचारका लागि अभियान चलाउने जानकारी प्राप्त भएको हो ।

सामाजिक संजाल फेसबुकको माध्यमले अमृतालाई आर्थिक सहयोग पोस्ट भए देखि विभिन्न ठाउँका युवाहरू उनलाई भेटी सक्दो आर्थिक सहयोग गर्न छपकी जान थालेको स्थानीय बताउँछन् ।

सप्तरीका एक शिक्षक तथा सामाजिक युवा अभियन्ता पवन शर्माले अमृतालाई उनकै गाउँ पुगी सहयोग गरेका छन । शिक्षक शर्माले डिएम खबर संग कुराकानी गर्दै भने ‘ अमृता र उनको परिवार वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाट घर आउँदैछ भन्ने जानकारी पाएर यथार्थ कुरा बुझ्नको लागि वहाँको घरमा पुगें। घर पुगेर परिवार र छरछिमेकीसँग कुरा गर्दा वास्तवमा उनको परिवार आर्थिक संघर्ष गर्दै गरेको थाहा पाए । पीडित बालिकाको पिता महादेव शर्मा २ वर्ष अगाडि नै स्वर्गवास भएको कारण उनको उपचारमा कठिनाइ भएको महसुस गर्दै ब्यक्तिगत तर्फबाट रु. ५ हजार सहयोग गरें ।’

पीडित शर्माको प्रारम्भिक उपचार आफन्त र गाउँलेको सहयोगमा भईरहेको पारिवारिक श्रोतले बताए । २ बर्षदेखि क्यान्सरले ग्रसित अमृता अप्रेसन गराउनका लागि क्यान्सर अस्पताल भरतपुर, चितवन लानुपर्ने अवस्था रहेकोले स्थानीय युवाहरूले सहयोग अभियान थाल्ने निर्णय गरेका छन । त्यसैगरी छपकी पुगेका हेल्प मधेशी संस्था सप्तरीका सहजकर्ता प्रमोद शर्माले समेत सहयोग गर्ने आश्वासन दिए । अमृता बचाउ अभियानमा सरकार, देशका विभिन्न संघ संस्था, कार्यालय आदिलाई  सहयोग गरिदिन अपिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहान क्यान्सर केयर सेन्टरको सेवा विस्तारमा अवरोध, स्रोत साधन अभाव मुख्य चुनौती
  • २०७८ श्रावण १४, बिहीबार २०:१८
  • In "BannerNews"
  • क्यान्सर पीडित अमृताको शल्यक्रिया सफल,अमृता बचाउ अभियान तीव्रगतिमा भइरहेकाे छ
  • २०७८ श्रावण १४, बिहीबार २०:१८
  • In "देश"
  • क्यान्सर पीडितलाई सहयोग जुट्दै
  • २०७८ श्रावण १४, बिहीबार २०:१८
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post

प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version