• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारमा बाख्राले बिरुवा खाएपछि मन्त्रीको दबाबमा ज्यान मार्ने उधोग मुद्दा, खारेज नभए कडा संघर्षमा उत्रिनेः जसपा गोलबजार


गोलबजारमा बाख्राले बिरुवा खाएपछि मन्त्रीको दबाबमा ज्यान मार्ने उधोग मुद्दा, खारेज नभए कडा संघर्षमा उत्रिनेः जसपा गोलबजार

संजय यादव
गोलबजार, ११ असार, २०७८
सिरहाको गोलबजारमा बाख्राले आँपको बिरुवा खाएपछि भएको सामान्य झगडामा ज्यान मार्ने उधोग मुद्दा चलाएका छन् । गोलबजार नगरपालिका ८ चोहर्वामा बिरुवा खाएको विषयमा बसेको समाजिक छलफलमै आफन्त आफन्तै महिला महिलाबीच भएको सामान्य झगडामा गोलबजार ८ बस्ने रामपरीक्षण यादव र उसैको भाई रामदयाल यादवमाथि इलाका प्रहरी कार्यालय गोलबजारले ज्यान मार्ने उधोग मुद्दा दर्ता गराई अनुसनधानकोलागि गोलबजार प्रहरीको हिरासतमा राखिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल गोलबजार नगरसमितिले पत्रकार सम्मेलन गरी जनाए छन् । सामान्य सामान्य झगडा कसरी ज्यानमार्ने तिर गयो भने प्रश्नमा जसपा गोलबजार नगरसमिति अध्यक्ष संजीव यादवले भने, स्थानीय प्रहरी प्रशासनले सत्ता, शक्ति, पहुँच एवं आर्थिक चलखेलमापरी राजकुमार यादवको जाहेरीमा रामपरीक्षण यादव र रामदयाल यादवमाथि मुद्दा दर्ता भएको छ । नगर अध्यक्ष यादवले भने, यस प्रकारको सामान्य झगडा नेकपा एमाले ओली समूहका नेता एवं कानूनमन्त्री लिलानाथ श्रेष्ठको दबाबमा ज्यान मार्ने उद्योग मुद्दामा परिणत भएको बताए । उनले भन,े यस प्रकारको सामान्य झगडालाई अतिरन्जित र पदीय दुरुपयोग गरेको प्रति जसपा नेपाल गोलबजार नगरसमिति घोर भर्तस्ना गर्दछ । सामान्य झगडा ज्यान मार्ने उद्योगको मुद्दा बनेपछि स्थानीयहरु आक्रोशित भएको जसपा गोलबजार नगर ससचिव सतिराम यादवले बताए । पत्रकार सम्मेलनमा जसपा नगर अध्यक्ष यादवले भने, जसपा गोलबजार नगर समितिको सदस्य रामपरीक्षण यादव र रामदयाल यादवमाथी लगाइएको मुद्दा खारेजी वा फिर्ता नलिए जसपा नेपाल गोलबजार नगरसमिति चरणवद्ध संघर्षमा उत्रिने बताए ।

दुइटै पक्षको महिला महिलाबीच भएको सामान्य झैझगडामा रामपरीक्षण र रामदयाल यादवले कसैमाथी कुनै किसिमको प्रहार नगरेको र समाजिक छलफलमा त्यस्तो भाकै छैन । उनी दुई जना माथी लगाइएको मुद्दा सरासर झुठो रहेको र फसाउने नेतले नै दर्ता गराएको छलफलमा सहभागी रामप्रसाद यादवले बताए । नेकपा एमाले ओली समूहले देश बर्बाद गर्नेतिर लागेकै छन् । उसको मन्त्रीले चोहर्वा गाउँ चाडै बर्बाद होस् तिर लम्केको स्थानियहरुको कथन रहेको छ ।
सामाजिक छलफलकै क्रममा जेठ २४ गते भएको सामान्य झगडामा इलाका प्रहरी कार्यालय गोलबजारले ज्यानमार्ने उद्योग प्रकृतिको घटनै नभएको घटनालाई गोलबजारका प्रहरी प्रमुख इन्स्पेक्टरले कानूनमन्त्री कै दबाबमा ज्यान मार्ने उद्योगको मुद्दा चलाई समाज तहसनहस पार्ने काम भएको छलफलमा सहभागीहरुले बताएका छन् ।
यिनीहरुलाई ज्यानमार्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी इन्स्पेक्टर सन्तोष कुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अन्बरत रूपमा प्रहरी कार्यालय अगाडि प्रदर्शन: न्याय पाएन दलित समुदाय
  • २०७८ असार ११, शुक्रबार २१:०५
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरमा जसपाको समायोजन एकलौटी र बिधान बिपरितः पूर्व राजपा
  • २०७८ असार ११, शुक्रबार २१:०५
  • In "मधेश प्रदेश"
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०७८ असार ११, शुक्रबार २१:०५
  • In "मधेश प्रदेश"

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

प्रदेश सरकार समावेशी समानुपातिक सिद्धान्त अनुसार गठन नभएको भन्दै उच्च अदालत जनकपुरमा

सर्लाहीमा पोखरी निरीक्षणमा गएका वडाध्यक्षको जेसीभीले हिर्काएर हत्या

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप, १५ जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version