• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका


पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुन: जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ ।

सन् २०१५ मा भएको पेरिस सम्झौताबाट पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए, जसको विश्वव्यापी असर परेको थियो । तर, वाइडन आउनसाथ उनले पेरिस सम्झौतामा जोडिने निर्णय गरे । सो निर्णयसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले जलवायु परिवर्तनको विषयमा नेपालसँग थप सहकार्य गर्न चाहेको बताएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार एक ट्वीट गर्दै जलवायु संकट सामना गर्न नेपालसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन,’बाइनले भनेका छन्, जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’

गत महिना भारतमा हिमताल फुटेर आएको बाढीले हिमाली क्षेत्र एकदमै संवेदनशील अवस्थामा छ भन्ने दखाइसकेको छ । उक्त समस्यालाई समाधान गर्नका लागि म नेपालसँग काम गर्न प्रतिक्षारत छु ।’ यस अगाडि प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटमा उनले नेपालले गर्न लागेको सगरमाथा संवादलाई सहयोग गर्न अमेरिका तयार रहेको बताए ।

यस अगाडि पनि जलवायु परिवर्तनका विभिन्न विषयमा सहयोग गदै आएको अमेरिकाले यस क्षेत्रमा थप सहयोग र सहकार्य गर्न चाहेको देखिन्छ किनकि यो मुद्दा अमेरिकी सरकारले एक प्रमुख प्राथमिकता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वाइडनको प्राथमिकताबारे अमेरिकी राजदूतले गराए प्रधानमन्त्री ओलीलाई जानकारी
  • २०७७ फाल्गुन २७, बिहीबार १३:२९
  • In "थप"
  • अमेरिकामा बाइडन : नेपाल नीतिमा के परिवर्तन आउला ?
  • २०७७ फाल्गुन २७, बिहीबार १३:२९
  • In "देश"
  • कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान
  • २०७७ फाल्गुन २७, बिहीबार १३:२९
  • In "BannerNews"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

मेयर्स कपमा पारस खड्काको शतक

आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version