• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थाले


धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थाले

 सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थालेका छन् ।

जेष्ठ नागरिक, महिला तथा बालबालिका बिरामी पर्न थालेका हुन् । खुल्ला चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका वादी समुदायका अगुवा हिकमत वादीले जानकारी दिए ।

हिकमतका अनुसार उनीहरुमा झाडापखाला, रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोले पनि होला झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ उनले भने, ‘आज दिउँसो त केही महिला एक्कासी बेहोस भए, राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’ बिरामी परेका केहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उनले जानकारी दिए ।

खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै दैलेख र कालिकोटका वादी समुदायहरू कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वादी अगुवालाई मुख्यमन्त्रीले भने- जग्गा दिन सकिँदैन
  • २०७७ फाल्गुन १४, शुक्रबार १२:१०
  • In "कर्णाली प्रदेश"
  • गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित
  • २०७७ फाल्गुन १४, शुक्रबार १२:१०
  • In "BannerNews"
  • रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग
  • २०७७ फाल्गुन १४, शुक्रबार १२:१०
  • In "BannerNews"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नेपाल र भारत : सीमा सुरक्षा समन्वय समिति बैठक सम्पन्न !

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

संसद ब्युँतिए पनि जागेनन् सांसदहरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version