• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना


नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् ।

लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् ।

सरकारलाई दवाव दिने उद्देश्यले सिद्धार्थ होटेल एशोसिएसनको अगुवाइमा भैरहवाका होटेल र पर्यटन व्यवसायीहरुले बेलहियामा दिनको एक घण्टाका दरले धर्ना बस्न शुरु गरेको एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लगायतका सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएपनि सुनुवाई नभएकाले सरकारले नेपाल–भारत सीमा नाकाहरु पूर्णरुपमा सुचारु नगर्दासम्म हरेक दिन बेलहिया नाकामा धर्ना बस्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।

एक हप्तासम्म धर्ना बस्दा पनि नाका सञ्चालन नभए होटलहरु बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने र भारतबाट आउने मालवाहक सवारी साधनलाई पनि नेपाल प्रवेश गर्न रोकेर आन्दोलन सुरु गर्ने श्रेष्ठले बताए ।

‘नाका सञ्चालन नहुँदा सीमा क्षेत्रमा सञ्चालित होटेल व्यवसाय संकटमा परेका छन्’, श्रेष्ठले भने, ‘घर भाडा,कर्मचारीलाई तलब, विद्युत महसुल समेत तिर्न नसक्ने अवस्था छ, अब होटेलहरु बन्द गर्नुको विकल्प नभएपछि वाध्य भएर धर्नामा आउनुपर्‍यो ।’

सरकारले कोरोना खोप समेत लगाउन सुरु गरिसकेकाले अब नाका बन्द गर्नुको औचित्य नभएको व्यवसायीको भनाइ छ । कोरोना महामारीका कारण गत वर्षको चैतदेखि बन्द सीमा नाकाबाट भारतीय पर्यटकहरु नेपाल आउन पाएका छैनन् ।

भारतीयलाई लक्षित गरी सीमा क्षेत्रमा खुलेका होटेल, रेष्टुरेन्ट र क्यासिनोमा ग्राहक नहुँदा व्यवसाय संकटमा परेको पर्यटन व्यवसायी सञ्जय वजिमय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तोर्खाम नाका खोल्न माग गर्दै राजनीतिक कार्यकर्ता, यातायात व्यवसायीद्वारा आन्दोलन
  • २०७७ फाल्गुन ५, बुधबार २१:०९
  • In "BannerNews"
  • सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा
  • २०७७ फाल्गुन ५, बुधबार २१:०९
  • In "कोशी प्रदेश"
  • भूमि मिचेको तथ्य बाहिर आएपछि हुम्लामा चीनले यसरी लियो नेपालीसँग बदला, ७ हजारले रोजीरोटी गुमाए!
  • २०७७ फाल्गुन ५, बुधबार २१:०९
  • In "कर्णाली प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए

बजेट निर्माण प्रक्रिया सुरु, अर्थ मन्त्रालयले लियो पूर्वअर्थसचिवसँग राय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version