• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानीयले गरे प्रदर्शन


सप्तरीमा सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानीयले गरे प्रदर्शन

शुभ नारायण यादव
सप्तरी ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका १ स्थित सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्टका सशस्त्र प्रहरी निरिक्षक विरुद्ध स्थानीयबासिहरुले प्रदर्शन गरेका छन् ।

सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा न.१४ रम्पुरा मल्हनियाका वडाअध्यक्ष सत्यनारायण यादवकाे नेतृत्वमा बिहीबार हजारौं स्थानीयबासीहरुले सशस्त्र प्रहरी निरिक्षक सुशील केसीकाे रिहाइको माग गर्दै बृहत् प्रदर्शन गरेका हुन् ।

तिलाठि स्थित सशस्त्र प्रहरी निरिक्षक केसिले सीमामा चाेरी तस्करी फष्टाउनुका साथै सर्वसाधारण जनताहरुलाई दुख दिने कार्य गरेकाे भन्दै आर्काेसित स्थानीयबासिहरुले सशस्त्र प्रहरी बिरुद्ध प्रदर्शन गरेकाे वडाअध्यक्ष यादवले बताए ।

पछिल्लो दुई दिन अगाडि आफुले एकजना स्थानिय सर्वसाधारणकाे छाेरीकाे बिवाहका लागि समानहरु ल्याउनकाे लागि सिफारिस गरेकाे तथा साे सिफारिस सशस्त्र प्रहरीले च्यात्तिएको भन्दै साेकाे बिरुद्ध आन्दोलन गरेकाे वडाअध्यक्ष यादवले बताए ।

यस्तै पछिल्लोपटक साे नाकामा सिमा सुरक्षा दिने सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानियबासिहरुले बृहत् प्रदर्शन गर्नुका साथै सशस्त्र प्रहरी निरिक्षक केसिकाे सरुवाकाे समेत माग गरेका छन् ।

सशस्त्र प्रहरीले यस्तो कार्य नराेकेकाे खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी स्थानियको छ । पछिल्लोपटक सशस्त्र प्रहरीले अवेध समान पक्राउ गरेपछि बिना कारणले अटाे समातेर बुझाउने कार्य गरिरहेकाे आराेप अटाे चालक उमेश कुमार यादवले आराेप लगाएका छन् । यदि सशस्त्र प्रहरीले यस्तो गेर कार्य नराेकेकाे खण्डमा आफु अटाे चालकहरुले पनि सशस्त्र प्रहरी बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी अटाे चालक प्रभु यादवले दिएका हुन् ।

यता साे सम्बन्धमा सशस्त्र प्रहरीका प्रमुख एसपी राजु श्रेष्ठले समान्य विवाद भएको स्वीकार्दै याे विषयमा अावश्यक थप कुरा बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार
  • २०७७ माघ २९, बिहीबार २१:०४
  • In "देश"
  • सशस्त्र प्रहरीको सहयोगमा सिर्सियाबाट गाईको तस्करी
  • २०७७ माघ २९, बिहीबार २१:०४
  • In "BannerNews"
  • भिस्वा नाकाबाट प्रहरीको मिलोमतोमा व्यापक तस्करी
  • २०७७ माघ २९, बिहीबार २१:०४
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लागतमा साझेदारी गर्न पर्यटनका दुई सय आयोजना छानिए

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिक कर्मचारी फरार

प्रदेश १ मा सत्तापक्षको रणनीति : कांग्रेसले साथ नदिए बैठक चल्न नदिने !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version