• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक


पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक

वीरगञ्ज । पर्साको भेडाहा र सिंगाही खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खननमा रोक लगाइएको छ । प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) अनुसार उत्खनन नगरेको र खोलाबाट बालुवाको ट्याक्टरभित्र काठ राखेर तस्करी गरेको गुनासो स्थानीय प्रशासनसम्म पुगेको थियो ।

दुई दिनअघि जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

आईई प्रतिवेदन अनुसार गिट्टी, बालुवा र ढुंगा निकाल्नुको साटो मनोमानी गरेको र काठको तस्करी समेत हुने गरेको पाईएपछि अर्को निर्णय नगर्दासम्मका लागि उत्खननमा रोक लगाइएको संयोजक अन्सारीेले जानकारी दिए ।

‘अनुगमनको क्रममा आईई प्रतिवेदन विपरीत उत्खनन गरेको पाइयो, कति उत्खनन भएको हो विवरण बुझाउन भनेका छौं’ उनले भने ‘गिट्टी बालुवा भन्दा काठको तस्करी हुने गरेको रहेछ । पालिकाले निगरानी गर्न सक्दैन भने किन चलाउनुप¥यो । कागजपत्रहरु माग गरेका छौं । अध्ययनपछि आवश्यक निर्णयमा पुग्छौं ।’

बुधबार बसेको जिल्ला अनुगमन समितिको बैठकले जिल्ला समन्वय समितिबाट कार्यविधि बनाई अर्को बैठकमा पेश गर्ने, कार्यविधि निर्माणका लागि डिभिजन वन कार्यालय तथा सम्बन्धित स्थानीय तहले आवश्यक सहयोग गर्ने, डिभिजन वन कार्यालयले वनको अवस्था सम्बन्धमा जिल्ला अनुगमन समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्बन्धित स्थानीय तहहरुले आईई ठेक्का व्यवस्था भएपश्चात के कति परिणाममा नदीजन्य पदार्थहरु उत्खनन भएको हो प्रतिवेदन जिल्ला अनुगमन समितिमा पेश गर्ने र अर्को आदेश नहुञ्जेलसम्मका लागि भेडाहा र सिंघाही खोलामा उत्खनन कार्य रोक्ने निर्णय रोक्का गर्ने निर्णय गरेको छ ।

खोलाबाट मेसिन प्रयोग नगरी तोकिएको ठाउँबाट मापदण्ड अनुसार गिट्टी, बालुवा झिक्न पाउने शर्तविपरीत ठेकेदारले मेसिन प्रयोग गरी खोलाको चरम दोहन गरेको स्थानीय बताउँछन् । खोलाबाट जथाभावी बालुवा, गिट्टी झिक्दा वनमा प्रतिकूल असर परेको र सयौं रूख नष्ट भएको स्थानीयको भनाइ छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङले खोलाबाट काठ दाउराको तस्करी हुने गरेको सूचनाको आधारमा अर्को आदेश नभएसम्मका लागि उत्खननमा रोक लगाईएको बताए ।

‘वन क्षेत्र हो, वन क्षेत्रको आईई नै हुन नहुने, पालिकाले ठेक्का लगाइसकेको रहेछ’ उनले भने ‘आईई भन्दा बढी उत्खनन भएको र रातमा गिट्टी बालुवाको ट्याक्टर भित्र काठको तस्करी हुने गरेको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’
  • २०७७ माघ २१, बुधबार २०:४६
  • In "BannerNews"
  • सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्
  • २०७७ माघ २१, बुधबार २०:४६
  • In "BannerNews"
  • लहानमा चाइना कम्पनीको अबैध क्रमस संचालन कार्बाही गर्ने निकाय बेखबर
  • २०७७ माघ २१, बुधबार २०:४६
  • In "मुख्य समाचार"
Tags: #world#अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

यस्तो छ उपत्यकामा बन्दको प्रभाव

प्रचण्ड-नेपाल समुहको आमहड्ताल : टयाक्सीमा आगजनी, कमाण्डर सहित ७१ नेता/कार्यकर्ता गिरफ्तार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version