• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने


अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।

सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो समय देखिएको निरंकुश र पपुलिष्ट राजनीतिले अमेरिकी प्रजातन्त्रको मूल्य र मान्यतामाथि आक्रमण गरेको बाइडेन प्रशासनको बुझाइ रहेको छ ।

यति मात्र होइन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरुले क्यापिटल हिलमा नै आक्रमण गरेपछि धेरैले यसलाई विश्व प्रजातन्त्रमाथिको आक्रमणको रुपमा विश्लेषण गरेका थिए ।

यस अगाडि चुनावी अभियानकै समयमा पनि बाइडेनले आफूले जितेमा सो सम्मेलन आयोजना गर्ने बताएका थिए । पछिल्लो समयमा संसारभरी नै निर्वाचन मार्फत आएका शासकहरुले नै प्रजातन्त्रको मूल्य र मान्यतामाथि धावा बोलिरहेका छन् ।

अमेरिकाले आयोजना गर्ने सम्मेलन मुख्यत ४ विषयमा केन्द्रित रहने छ । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष गर्ने, निरंकुश शासकको विपक्षमा उभिने, चुनावी सुरक्षाको ग्यारेन्टी गर्ने र विश्वभर मानव अधिकारको अवस्थालाई सुदृढ बनाउने विषयमा छलफल गर्ने योजना छ ।

सो सम्मेलनमा नागरिक समाजका विभिन्न संस्थाहरुको सहभागित हुनेछ । त्यसैगरी सम्मेलन मार्फत कर्पाेरेट क्षेत्र, सोसल मिडिया कम्पनी लगायतका संस्थाहरुलाई प्रजातान्त्रिक मूल्य मान्यता, अभिव्यक्ति स्वतन्त्रता लगायका विषयहरु प्रवर्द्धन गर्नका लागि आग्रह गरिने छ । राष्ट्रपतिको रुपमा कार्यभार सम्हाले लगत्तै बाइडनले संसारभर प्रजातान्त्रिक प्रणालीको रक्षा आफ्नो एक प्रमुख एजेण्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बाइडनको विश्व नीति : प्रजातन्त्र र मानव अधिकार प्राथमिकतामा, चीनप्रति नरम
  • २०७७ माघ २०, मंगलवार १५:१८
  • In "अन्तराष्ट्रिय"
  • जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी
  • २०७७ माघ २०, मंगलवार १५:१८
  • In "अन्तराष्ट्रिय"
  • चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाद्वारा ताईवानी सेनालाई प्रशिक्षित दिन शुरु
  • २०७७ माघ २०, मंगलवार १५:१८
  • In "अन्तराष्ट्रिय"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

दार्चुला सिमाना बाट एकै दिन २ हजार भन्दा बढीको आवत जावत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version