• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना


कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा धर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित  व्यवसायीहरुले बालुवाटारमा धर्ना दिएका छन् ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको  लामो लकडाउनका कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै उनीहरुले मंगलबार सरकारको ध्यानकर्षण गराउन बालुवाटारमा धर्ना दिएका हुन् ।

कोरोना महामारी पीडित सर्वपक्षीय पेसा तथा व्यवसायी संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा उनीहरुले राज्यका तर्फबाट कर तथा राजस्वमा लगाइने जरिमाना आतंक बन्द गर्न  माग गरेका छन् ।

लकडाउनको कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६०० प्रतिशत जरिमाना किन ?, दलहरुले हजारौं मान्छे सडकमा उतार्न हुने तर नेगेटिभ पीसीआर रिपोर्ट लिएर आएका पर्यटकलाई क्वारेन्टाइन अनिवार्य किन ?, व्यवसायीले पुनर्कर्जा र व्यवसाय निरन्तरताको लागि सहुलियत कर्जा कहिले पाउने ? लगायतका प्रश्न व्यवसायीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना
  • २०७७ माघ २०, मंगलवार १४:४५
  • In "देश"
  • पत्रकार तथा कर्मचारीहरुले सूचना तथा प्रसारण विभागमा लालटिन बालेर प्रदर्शन
  • २०७७ माघ २०, मंगलवार १४:४५
  • In "देश"
  • भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री
  • २०७७ माघ २०, मंगलवार १४:४५
  • In "लुम्बिनी प्रदेश"
Tags: #Covid-19#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

Next Post

अमेरिकाले प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्ने

बीएस्सी फरेस्ट्रीमा आवेदन खुल्यो

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version