• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी


असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

संजय यादव, गोलबजार, सिरहा
पुस १ गते, बुधबार

सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सदियौ देखि चल्दै आएको असारे विकास प्रबृतीलाई अन्त्य गरी गोलबजार नगरलाई कृषि र शिक्षाको हवकै रुपमा विकास गराउने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले असारे विकास आजको समस्या मात्र हैन, पहिला देखि नै चल्दै आएकोले नागरिकको सरकारसंग पनि गुनासाहरु बढेको स्वीकारदै नागरिकको अपेक्षा अनुसार काम गर्दै जानु र जनताको माँगलाई सम्बोधन गर्नसके जनताको विश्वास जितन सक्ने बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवले लिएको अन्तरवार्तामा प्रमुख प्रशासकीय अधिकृत केसीले भने, आर्थिक बर्ष नै फेरिनु पर्ने र बैषाख देखि काम शुरु गर्ने र चैत्रमा सकिने खालको अभ्यास भए असारे विकासलाई रोक्न सकिने बताए । यसको लागि सरकारले पोलिसि नै ल्याएर अगाडी बढनुपर्ने आवश्यकता रहेको बताए ।  अधिकृत केसीले अन्तरवार्ता दिदै भने, दुई बर्ष भित्र नगरका समपूर्ण शहरी क्षेत्रमा कालोपत्रे र आरसिसि ढलान, ढल निकास, रिंगरोडको अबधारणालाई टुंग्याउने, अव्यवस्थित फोहर ब्यवस्थापन डम्पिंग साइटको विकास गराउने बताए ।  दुई बर्ष भित्रै भोलीका दिनहरुमा सहजरुपले प्रशासनीक कामकाज अगाडी बढाउन सुबिधा समपन्न प्रशासनीक भवन सम्पन्न गराउने ,सुबिधा सम्पन्न हस्पिटल र ट्रमा सेन्टरको विकास गरिसक्ने समेत अधिकृत केसीले बताए ।

अधिकृत केसीले नगर भित्रका सम्पूर्ण खेती योग्य जमिनमा सिचाईको प्रबन्ध मिलाउने र सुबिधा सम्पन्न हाटबजारको ब्यबस्थापन गरी स्मार्ट गोलबजार बनाउने योजना रहेको बताए । तर कर्मचारीले गरेर मात्र हुदैन, सबैको साथ र सहयोगको खाँचो रहेकोले सबैलाई खुलेर साथ र सहयोग दिन अपिल गरे । अधिकृत केसीले भने, प्रदेश नं २ कै नमूनाकै रुपमा बनेको कर्भडहलको पनि अधिकतम सदुपयोग गर्न आम नगरवासीमा अनुरोध गरे । अधिकृत केसीले थप्दै भने, बैषाख सम्ममा नै निमार्ण कार्यहरु सकाउने तिर लागेको, जेठमा नितिनिमार्ण, योजना छनौट, अनुगमन तथा मूल्याँकन तथा असारमा नगरसभा सम्पन्न गराउने योजनामा रहेको बताए ।
गत आबमा कोरोना महामारीको बाबजुद पनि सिरहा जिल्लाको १७ वटा स्थानिय तह मध्ये गोलबजार नगरपालिकाले सबभन्दा बढी ७० प्रतिशत भन्दा बढी काम गरेको र चालु आबमा पनि युद्धस्तरमा नै काम भईरहेकोले ८५ प्रतिशत भन्दा बढी काम गर्ने योजनाका साथ अगाडी बढिरहेको अधिकृत केसीले प्रतिबद्धता जाहेर गरे ।  अधिकृत केसीले थपे, जनप्रतिनिधी र नगरवासीहरुको सकृय सहयोग र सहभागिता रहेकोले समस्त नगरवासीहरुलाई धन्यवाद दिदै आगामी दिनमा अझ सकृयताका साथ सहयोग र सहभागिता जनाई नमूना नगरपालिका बनाउने अठोटका साथ अगाडी बढन सबैमा अपिल पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित
  • २०७७ पुष १, बुधबार १४:५४
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल
  • २०७७ पुष १, बुधबार १४:५४
  • In "मधेश प्रदेश"
  • गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह
  • २०७७ पुष १, बुधबार १४:५४
  • In "खेलकुद"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

सीडीएस रावतले भने - नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version