• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा


लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

महेश सिंह सिरहा, लहान —लहान नगरपालिका–२४ रनहा सिमलटोल निवासी ७६ वर्षीय झरीलाल साहको सोमबार निधन भएको छ। परिवारका अनुसार लामो समयदेखि खुट्टासम्बन्धी समस्याबाट पीडित रहेका साहको २८ गते निधन भएको हो।

स्वर्गीय साहका जेठो छोरा दिलिप साह, कान्छो छोरा रबिन्द्र साह, एक छोरी तथा श्रीमती रहेका छन्। परिवार अहिले शोकमा डुबेको छ। हिन्दु परम्पराअनुसार स्थानीय सरेखोलामा अन्तिम संस्कार सम्पन्न गरिएको परिवारले जनाएको छ। दागबत्ती जेठो छोरा दिलिप साहले दिएका थिए।

परिवारका अनुसार निधनपश्चात १२ दिनसम्म धार्मिक परम्पराअनुसार क्रियाकर्ममा बस्ने चलन रहेको छ।

स्थानीयवासीका अनुसार स्वर्गीय झरीलाल साह गाउँका इमानदार, सामाजिक तथा सच्चा किसानका रूपमा परिचित थिए। उनले जीवनभर गाउँमै बसेर खेतीपाती गर्दै आफ्ना दुवै छोरा दिलिप साह र रबिन्द्र साहलाई उच्च शिक्षासम्म अध्ययन गराएका थिए।

जेठो छोरा दिलिप साह किसानहरूको हकहितका लागि काम गर्ने संस्था “राष्ट्रिय कृषक समूह महासंघ नेपाल” का मधेश प्रदेश कर्मचारी प्रमुखसमेत रहेका छन्। कृषक अधिकार, कृषि विकास तथा किसान सशक्तीकरणका क्षेत्रमा सक्रिय रहेका दिलिप साह मातृभूमि र किसान समुदायप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छन्।

झरीलाल साहको निधनले गाउँमा दुःखको वातावरण सिर्जना भएको छ। स्थानीयले उनलाई मेहनती, सरल, समाजप्रेमी तथा कृषिप्रति समर्पित व्यक्तिका रूपमा सम्झिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी
  • २०८३ जेष्ठ ३, आईतवार १०:०५
  • In "मधेश प्रदेश"
  • प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा
  • २०८३ जेष्ठ ३, आईतवार १०:०५
  • In "मध्य पूर्व"
  • वैदेशिक रोजगारीमा छोरा गुमाएको बुबा आमालाई १४ लाख भुक्तानी
  • २०८३ जेष्ठ ३, आईतवार १०:०५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version