• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी नेता ली जे-म्युङको जित निश्चित

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी नेता ली जे-म्युङको जित निश्चित

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा खसेको कूल मतको ६० प्रतिशत मत गणना भइसकेको छ।

अहिलेसम्मको मतगणना अनुसार ली जे-म्युङले ४८.८ प्रतिशत र किम मुन-सूले ४२.८ प्रतिशत मत प्राप्त गरेका छन्।

मतगणना अगाडि बढ्दै जाँदा, पछिल्लो एक घण्टामा दुई नेताहरू बीचको मत अन्तर थप बढेको छ।

गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक-योलले मार्शल ल लागू गरेदेखि दक्षिण कोरिया राजनीतिक उथलपुथलसँग जुधिरहेको छ। यसपछि महाभियोग प्रक्रिया सुरु भयो र उनलाई पदबाट हटाइयो।

पछि अधिकारीहरूले जुन ३ मा चुनाव गर्ने घोषणा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी
  • २०८२ जेष्ठ २१, बुधबार २१:३५
  • In "अन्तराष्ट्रिय"
  • उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी
  • २०८२ जेष्ठ २१, बुधबार २१:३५
  • In "BannerNews"
  • संवेधानिक अदालतको सर्वसम्मत फैसलाले दक्षिण कोरियाका राष्ट्रपति बर्खास्त
  • २०८२ जेष्ठ २१, बुधबार २१:३५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नुवाकोटमा चिनियाँ भाषा सिकाउने विद्यालयको शिलान्यास

१६ वर्षीया किशोरी बलात्कृत

आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version