• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा सर्रे खोलामा पुल निर्माणको आशा : डिपीआर हस्तान्तरण सुरुवाती प्रक्रिया


सिरहामा सर्रे खोलामा पुल निर्माणको आशा : डिपीआर हस्तान्तरण सुरुवाती प्रक्रिया

सिरहा । सिरहा जिल्लाको सर्रे खोलामा दीर्घकाल देखि पुल निर्माण नहुँदा बाढीको समयमा स्थानीय निवासीहरूले झेल्नुपरेको कठिनाइलाई केन्द्रित गरी अन्ततः पुल निर्माणको दिशामा ठोस पहल सुरु भएको छ। गतवर्ष तत्कालिन भौतिक पूर्वाधार मन्त्रि माननीय रघुवीर महासेठ स्थलगत निरीक्षण गरि रातो कितावमा समेत रहेको पुल सरकारको पुल होलिडेले गर्दा प्रक्रिया शुरु हुन् सकेको थिएन धनगढीमाईका स्थानीय तथा जनप्रतिनिधिहरूको लगातारको मागपछि युवा समाजसेवी अशोक खड्काको पहलमा जिल्ला अध्यक्ष अशोक यादव र नगर प्रमुख शिवशंकर महतोको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरी पुलको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपीआर) हस्तान्तरण गराउन सफल भएका छन्। यसले गर्दा पुल निर्माणको सुरुवाती प्रक्रियाले गति लिएको छ।

स्थानीयको दुःखद अनुभव
सर्रे खोलामा पुल नहुँदा विगतका वर्षहरूमा बाढीको मौसममा स्थानीय निवासीहरूले आफ्नो दैनिक जीवन, स्वास्थ्य सेवा, शिक्षा र आवागमनमा गम्भीर समस्या झेल्न बाध्य भएका थिए। विशेषगरी बालक, बृद्ध र महिलाहरूका लागि खोला पार गर्नु जोखिमपूर्ण स्थिति बनेको थियो। यस समस्याको समाधानका लागि स्थानीय स्तरमा पटक-पटक प्रयास भए तापनि वित्तीय तथा प्राविधिक अवरोधले पुल निर्माण अगाडि बढ्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
2
+1
0
+1
0
+1
1
  • युवा समाजसेवीको पुल निर्माणमा पहल र केन्द्र सरकारसम्म पुग्दो आवाज
  • २०८२ बैशाख १३, शनिबार ०९:१०
  • In "BannerNews"
  • निर्माणाधीन पक्की पुल ढल्यो
  • २०८२ बैशाख १३, शनिबार ०९:१०
  • In "कोशी प्रदेश"
  • महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन
  • २०८२ बैशाख १३, शनिबार ०९:१०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

युवा समाजसेवीको पुल निर्माणमा पहल र केन्द्र सरकारसम्म पुग्दो आवाज

कृषिमा लगानी उच्च, आम्दानी न्यून: किसानको गुनासो र समाधानको खोजी

कांग्रेस सांसद माया राई पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version