• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संरचनात्मक विभेद विरुद्धको अभियान’ नारासहित पाँच दिने कार्यक्रम सञ्चालन


संरचनात्मक विभेद विरुद्धको अभियान’ नारासहित पाँच दिने कार्यक्रम सञ्चालन

महेश सिंह, काठमाडौं-‘संरचनात्मक विभेद विरुद्धको अभियान’ नारासहित मानव अधिकार रक्षकहरूको पहिचान, सुरक्षा र मर्यादाका लागि विशेष अभियान सुरु गरिएको छ। ओरेक नेपालको आयोजनामा सुरु गरिएको पाँच दिने कार्यक्रमले मानव अधिकारको संरक्षणमा सक्रिय व्यक्तिहरूको अधिकार, भूमिका र सुरक्षालाई प्राथमिकतामा राख्दै राष्ट्रिय तहमा सार्वजनिक पहिचान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले मानव अधिकार रक्षकहरूलाई उत्प्रेरणा दिने, उनीहरूको सुरक्षाको प्रत्याभूति गराउने र सामाजिक सम्मान दिलाउने उद्देश्यसहित अभियान अघि बढाइएको जानकारी दिए। चित्र प्रदर्शनीमार्फत सुरक्षा, पहिचान, मर्यादा र समावेशीताका पक्षहरू उजागर गरिएको थियो।

कार्यक्रमका क्रममा महिला अधिकारकर्मी र मानव अधिकार रक्षकहरूका भिन्नता, चुनौती र उनीहरूले भोग्नुपर्ने संघर्षबारे विशेष तालीम सञ्चालन गरिएको ओरेक नेपालकी कार्यक्रम प्रबन्धक सुलोचना खनालले जानकारी दिइन्। तालीमको सहजीकरण ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनाली र खनालले गरेका थिए।

नेपालका सातै प्रदेशबाट सहभागी २६ जना अधिकारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा “मेरो शरीर, मेरो अधिकार” लगायतका नाराले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। विभेदरहित समाज निर्माणको उद्देश्यसहित आयोजित कार्यक्रममा छुवाछूत, सामाजिक बहिष्कार र हिंसाका विरुद्ध सशक्त सन्देश प्रवाह गरिएको आयोजकहरूले बताए।

आगामी दिनहरूमा देशभर सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने आयोजक ओरेक नेपालले जनाएको छ। मानव अधिकार रक्षकहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै समाजमा सकारात्मक परिवर्तनको संवाहकका रूपमा प्रस्तुत भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान
  • २०८१ चैत्र २६, मंगलवार ०७:०८
  • In "BannerNews"
  • महिला श्रमिकका मुद्दामा छलफल, लैंगिक समानता नीतिको कार्यान्वयनमा सरोकारवालाहरूको जोड
  • २०८१ चैत्र २६, मंगलवार ०७:०८
  • In "BannerNews"
  • सिरहाको धनगढीमा सयौं विद्यार्थीको सहभागितामा लैङ्गिक हिंसाविरुद्धको जनचेतना याली
  • २०८१ चैत्र २६, मंगलवार ०७:०८
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

भन्सार बढाउने ट्रम्पको चेतावनीको जवाफमा चीनको प्रतिक्रिया ‘अन्त्यसम्म लड्न तयार छौं’

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version