• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव


एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिस्ट पार्टीको ३५ वर्षे शासन कालले देशमा भएको विकासलाई समाप्त पारेको बताएका छन्।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ ले सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार आयोजना गरेको क्षेत्रीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासलाई समाप्त पार्नुबाहेक कांग्रेस-कम्युनिस्टले कुनै नयाँ उपलब्धिमूलक काम नगरेको आरोप लगाए।

अध्यक्ष यादवले कांग्रेस- कम्युनिस्ट शासनकालमा सबैभन्दा बढी शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताए। बेरोजगारी समस्या उत्कर्षमा पुगेको उनको भनाइ छ।‘कांग्रेस-कम्युनिस्टले देशलाई भ्रष्टाचारको दलदलमा फसाउनुका साथै लुट र कमिसन तन्त्रमा मुलुकलाई डुबाएको उनले आरोप लगाए।

‘अहिले मुलुकमा सुशासन छैन। गरिबी, बेरोजगारी समस्या वृद्धि तथा उद्योग बन्द र कृषि उत्पादन ठप्प हुँदा मुलुक पछाडि परेको उनले बताए।

देश विकासका लागि मधेसी, आदिवासी, दलित, महिला, मुश्लिमसहित उत्पीडित, अपेक्षित अपहेलित जाति समुदाय एकताबद्व भएर संघर्षमा जानुको विकल्प नहेको यादवको भनाइ छ।

जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडेखेरको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य शम्भु झा, भरत महतोलगायतकाले धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सहमतिका लागि प्रचण्ड र म बाधक बन्दिनँ : माधव नेपाल
  • २०८१ पुष २४, बुधबार २१:५७
  • In "देश"
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०८१ पुष २४, बुधबार २१:५७
  • In "देश"
  • प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव
  • २०८१ पुष २४, बुधबार २१:५७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नयनराज गुप्ताको जन्मोत्सवमा विद्यालयका विद्यार्थीलाई झोला वितरण

अनुशासन र राष्ट्रसेवाको शिक्षामा १०० दिने तालिम सम्पन्न

श्रमजीवी लहान शाखाको प्रथम स्थानमा अम्ही केन्द्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version