• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रामकेलवा गरी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न


रामकेलवा गरी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव रामकलेवाको विधिसँगै शनिबार सम्पन्न भएको छ। जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रममा जन्तीका रुपमा आएका साधु–सन्तलाई ५६ प्रकारका मिष्टान्न भोजन खुवाएर सम्मानपूर्वक विदाई गरिएको हो।

शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि शनिबार राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतीकात्मक बालरुपका साथ साधु–सन्तलाई भोजन गराउने र गालीगीतमार्फत स्वागत गर्ने परम्परागत कार्यक्रम सम्पन्न भयो। उनीहरूलाई दानदक्षिणा दिँदै विदाई गरियो। यस विधिलाई स्थानीय रूपमा “रामकलेवा“ भनिन्छ।

रामकलेवा अवलोकन गर्न ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो। यससँगै मंसिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव औपचारिक रूपमा समापन भएको छ।
म पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, र छैटौं दिन विवाहपञ्चमी सम्पन्न भएको थियो ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र माता सीताबीच भएको आदर्श विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा यो महोत्सव भव्य रूपमा मनाउने परम्परा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न
  • २०८१ मंसिर २४, सोमबार २०:२५
  • In "धर्म-संस्कृतिक"
  • जनकपुधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
  • २०८१ मंसिर २४, सोमबार २०:२५
  • In "BannerNews"
  • राम र जानकीको विवाह सम्पन्न, आज जन्तीको विदाई
  • २०८१ मंसिर २४, सोमबार २०:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बोक्सी लगाएर छोरा मारेको भन्दै ११० वृद्धको हत्या

अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा

नेपालमा डिजिटल सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्न टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version