• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आयुष यादवको जन्मदिन समाजसेवामा समर्पित: पर्यावरणीय सन्देशसहित वृक्षारोपण”


आयुष यादवको जन्मदिन समाजसेवामा समर्पित: पर्यावरणीय सन्देशसहित वृक्षारोपण”

– लोसपा नेपाल पार्टी जिल्ला कार्यसमिति सदस्य सन्तोष कुमार यादवको छोरा आयुष कुमार यादवले आफ्नो १२ औं जन्मदिन विशेष तरिकाले मनाएका छन्। उनले श्रीभानू आधारभूत विद्यालय, भगवानपुर, लाहान-२, सिरहामा वृक्षारोपण गर्दै सामाजिक र पर्यावरणीय सन्देश प्रवाह गरेका छन्। पिपलको बोट रोपेर उनले वातावरणीय सन्तुलन कायम गर्न र प्राकृतिक संरक्षणको महत्वलाई जोड दिएका छन्।

आयुषले आफ्नो ११ वर्षको यात्रा पूरा गर्दै १२ औं वर्षमा प्रवेश गर्ने अवसरलाई यसरी विशेष र समाजोपयोगी बनाएकोमा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्। यो अभियानले बालबालिकामा वातावरणीय चेतना जागृत गराउन प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

यस कार्यक्रमले जन्मदिनलाई समाजसेवा र दिगो विकासको प्रयाससँग जोडेर एक सकारात्मक सन्देश दिन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
  • जेसिजद्वारा जनता डोमी चौधरी विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • २०८१ कार्तिक ८, बिहीबार २०:३९
  • In "BannerNews"
  • शिक्षादेखि स्वावलम्बनसम्मको यात्रा :जसपा नेता यादव
  • २०८१ कार्तिक ८, बिहीबार २०:३९
  • In "BannerNews"
  • ७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने
  • २०८१ कार्तिक ८, बिहीबार २०:३९
  • In "मनोरन्जन"

महेश सिंह

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

लहान वडा १५ मा किसानलाई बिषादीरहित खेतीको प्रवर्द्धन गर्दै सामग्री वितरण

नवराजपुरमा एमाले पार्टीको बृहत सुभ कामना कार्यक्रम

बिष्णुपुर गाउँपालिकामा विकास अवरुद्ध, भ्रष्टाचार र स्वार्थले लिएको ठाउँ"

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version