• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कार्यालयमा नगरप्रहरीद्वारा सेवाग्राहीमाथि कुटपिट


कार्यालयमा नगरप्रहरीद्वारा सेवाग्राहीमाथि कुटपिट

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन् ।

जनकपुरधाम ९, थापाचोकका कौशल किशोर साह कर तिर्न कार्यालयमा जाँदा नगरप्रहरी नितीश रायले उनलाई कोठामा थुनेर शारीरिक आक्रमण गरेको आरोप छ ।

पीडित साहले नगरप्रहरी रायले आफूमाथि हात, मुक्काले गाला, टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेको दुखेसो पोखे ।

यस घटनापछि वडा नम्बर ९ का वडाध्यक्ष प्रमेश्वर साहले घटनामा संलग्न नगरप्रहरीमाथि कारबाहीका लागि पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कर तिर्न घण्टौं लाइनमा बस्नुपर्छ सवारीधनी
  • २०८१ कार्तिक ७, बुधबार १८:३४
  • In "देश"
  • नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी
  • २०८१ कार्तिक ७, बुधबार १८:३४
  • In "BannerNews"
  • मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको घरमा पसेर कुटपिट गरे
  • २०८१ कार्तिक ७, बुधबार १८:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

रौतहटमा भारतीय महिला ठगी गिरोह सक्रिय

वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु

बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version