• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हवाइजहाज नचढी २७ देशको भ्रमण गर्ने २ साथिको रोचक अनुभव


हवाइजहाज नचढी २७ देशको भ्रमण गर्ने २ साथिको रोचक अनुभव

काठमाडौं। इटालीका टोमासो फारिनम र स्पेनका एड्रियन लाफुएन्टेनामका दुई साथीले विश्वका धेरै देश घुम्ने तर यसका लागि कुनै पनि उडानमा नचढ्ने निर्णय गरे । १५ महिनाको यो यात्रामा उनीहरूले २७ देशको भ्रमण पनि गरे।

उनीहरुको उद्देश्य यो यात्राले वातावरणमा कुनै हानि नहोस् भन्ने थियो । यसका लागि फरिनाम र लाफुएन्टेले उडानको सट्टा डुङ्गा र वातावरणमैत्री साधन प्रयोग गरेका थिए। यो यात्रामा उनीहरूले प्रतिव्यक्ति करिब ११ लाख रुपैयाँ खर्च गरे ।

अटलांटिक महासागर पार गर्ने निर्णय गर्दा उनीहरूका परिवार चिन्तित थिए। उनीहरूका अनुसार पनामाको खाडीमा सुरुका १० दिन निकै कठिन थिए । उनीहरू भन्छन् “हामीले कडा हावा, आँधी र ठूला छालहरूको सामना गर्नुपर्थ्यो। यो सुरुमा डरलाग्दो थियो, हामी डुब्न पनि सक्थ्यौं।”

यी चुनौतीहरूको बावजुद दुवैले आफ्नो उद्देश्यप्रति आफ्नो प्रतिबद्धता कायम राखे। अष्ट्रेलिया पुग्ने आशा लिएर प्रशान्त महासागरको यात्रा जारी राखे । यस क्रममा उनीहरु विभिन्न टापुमा बसेका छन् ।

उनीहरू भन्छन् – “जब हामीले पहिलो पटक हाम्रा साथीहरू र परिवारलाई कुनै अनुभव बिना नै डुङ्गामा एट्लान्टिक पार गर्छौं भन्यौं उनीहरू अलि चिन्तित भए।” उनीहरूले मोनोहल डुङ्गामा प्रशान्त महासागर पार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?
  • २०८१ आश्विन २५, शुक्रबार २०:३०
  • In "अन्तराष्ट्रिय"
  • इजरेलबारे बीपी कोइरालाको त्यो निर्णय जसले नेपाल ‘साँच्चिकै स्वतन्त्र’ रहेको सन्देश दियो
  • २०८१ आश्विन २५, शुक्रबार २०:३०
  • In "BannerNews"
  • अब्दुल्लाहका श्रीमती र छोरीलाई वैधता तथा जम्मु काश्‍मीरका अन्य महिला किन नपाउने ?
  • २०८१ आश्विन २५, शुक्रबार २०:३०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

आज विजयादशमी, मान्यजाबाट टीका लगाइँदै

सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको 'बुट' भेटिएपछि परिवारमा उत्साह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version