• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या


आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ । हत्या हुनेमा सिरहा नगरपालिका–३, मखनाहा निवासी ४० वर्षीय राकेश वर्मा हुन् । उनी निगममा ज्यालादारी कर्मचारीको रूपमा कार्यरत थिए ।

घटना आज बिहान करिब १०ः३० बजे भएको हो । इलाका प्रहरी कार्यालय, सखुवा महेन्द्रनगरका अनुसार, आयल निगमको एक कोठामा विवाद हुँदा राकेश वर्माको हत्या भएको हो । प्रहरीले घटनामा संलग्न प्रकाश यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले जानकारी दिए अनुसार, कोठाभित्र दुबैजनाबीच लडाइँ भएको थियो । घटनास्थलमा इलाका प्रहरीको टोली पुगेको छ र थप अनुसन्धान कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या, श्रीमानले स्वीकरे अपराध
  • २०८१ भाद्र १४, शुक्रबार १३:०९
  • In "BannerNews"
  • धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद
  • २०८१ भाद्र १४, शुक्रबार १३:०९
  • In "BannerNews"
  • बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन
  • २०८१ भाद्र १४, शुक्रबार १३:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post

पाँचथर विस्फोट अपडेटः दुई बालबालिकाको मृत्यु, दुई जनाको स्थानीय अस्पतालमा उपचार हुँदै

टेलिग्रामका मालिक पावेल दुरोभलाई फ्रान्सबाट बाहिरिन प्रतिबन्ध

प्रविधि उद्योगमा ८ महिनामै एक लाख ३६ हजार बढी कर्मचारी जागिरबाट निकालिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version