• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायलमा आक्रमण गर्ने हिजबुल्लाह समूह को हो ?


इजरायलमा आक्रमण गर्ने हिजबुल्लाह समूह को हो ?

काठमाडौं । हिजबुल्लाह लेबनानमा इरानद्वारा समर्थित एक शिया इस्लामिक राजनीतिक पार्टी र अर्धसैनिक संगठन हो। यसलाई सन् १९९२ देखि हसन नसरल्लाहले नेतृत्व गर्दै आएका छन् । यस नामको अर्थ अल्लाहको समूह हो।

हिजबुल्लाह सन् १९८० को दशकको प्रारम्भमा लेबनानमा इजरायलको कब्जा भएका बेलामा इरानको आर्थिक र सैन्य सहयोगमा उभिएको थियो।

हिजबुल्लाहका नेता शेख हसन नसरल्लाहले समूहसँग १० लाख लडाकुहरू रहेको दाबी गरेका छन्, यद्यपि स्वतन्त्र अनुमानहरूले संख्या २० हजार र ५० हजार बीचमा राखेका छन्।

हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच सीमापार गोलीबारी जारी छ। हमासको आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २४० जनालाई बन्धक बनाइएको थियो ।

त्यसपछि इजरायलले गाजामा आक्रमण गरेको थियो । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा हालसम्म ४० हजारभन्दा बढी मानिस मारिएका छन् ।

हिजबुल्लाहलाई वर्षौंदेखि इजरायली र अमेरिकी लक्ष्यहरूलाई लक्षित गरी बम विस्फोट र षड्यन्त्र गरेको आरोप लगाइएको छ। पश्चिमी देशहरू, इजरायल, अरब खाडी देशहरू र अरब लीगले हिजबुल्लाहलाई ‘आतंकवादी’ संगठन मान्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायली सेनाको दावी – लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिए
  • २०८१ भाद्र १०, सोमबार २२:११
  • In "BannerNews"
  • इजरायलमा हमला गरेपछि इरानी जनता उत्सव मनाउँदै गरेका देखिए
  • २०८१ भाद्र १०, सोमबार २२:११
  • In "BannerNews"
  • इजरायलद्वारा लेबनानमा आक्रमण, सयभन्दा बढीको मृत्यु
  • २०८१ भाद्र १०, सोमबार २२:११
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

इजरायल र लेबनानबीच बढेको तनावबारे अमेरिकाले के भन्यो ?

इजरायली आक्रमणको बीचमा लेबनानका प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाए

पहिलो सन्तानको जन्मदिनमा पोखरेल दम्पतीले दिए हरियालीको संदेश"

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version