• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु


रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु

काठमाडौं। रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ।

यो घटना दक्षिण–पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके–१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा उल्लेख छ।

कारागारका कर्मचारीको मृत्युपछि चक्कु हल्लाउँदै कैदीहरूले आफू इस्माइली स्टेट (आइएस) का आतंकवादी भएको दाबी गर्दै जेल परिसर कब्जा गर्ने कुरा गरेका छन्। यसपछि जेलमा विशेष सुरक्षा बल पठाइएको छ।

रुसी अधिकारीहरूले सुरक्षा बलहरूले सबै बन्दीहरूलाई रिहा गरिसकेका छन् र आक्रमणकारीहरू मारिएको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट तस्बिरमा, एक कैदीले रगतले लतपतिएको गार्डलाई चक्कु देखाएको देख्न सकिन्छ। रुसको रोजग्भार्डिया नेशनल गार्डले उद्धार कार्यका क्रममा चार आक्रमणकारीलाई स्नाइपरले गोली हानेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ५३३ जना पत्रकार जेलमा , सबै भन्दा धेरै चिनमा पत्रकारलाई संकट
  • २०८१ भाद्र ८, शनिबार २१:३५
  • In "BannerNews"
  • गद्दाफीका छोरा १० वर्षदेखि लेबनानको जेलमा, रिहाइको लागि ह्युमन राइट्स वाचको अपील
  • २०८१ भाद्र ८, शनिबार २१:३५
  • In "BannerNews"
  • हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय
  • २०८१ भाद्र ८, शनिबार २१:३५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भर्जिनियाबाट बेपत्ता ममताका श्रीमानलाई के आरोपमा पक्राउ गरियो ? ममता कहाँ छिन् ?

साफ यू–२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो: पूर्वराष्ट्रपति भण्डारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version