• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गिलगिट बलिचस्तानलाई पाँचौं प्रान्त बनाउन चीनसँग पाकिस्तानको सहकार्य


गिलगिट बलिचस्तानलाई पाँचौं प्रान्त बनाउन चीनसँग पाकिस्तानको सहकार्य

जिनेभा : पाकिस्तानले गिलगिट बलिचस्तानलाई एकीकृत गर्ने योजनाको घोषणा गरिसकेपछि अधिकारकर्मीहरुले सरकारको यस कदमको चर्को विरोध गरेका छन् । इस्लामावादले चीनसँग मिलेर यस क्षेत्रलाई आफ्नो पाँचौं प्रान्तको रूपमा खडा गर्ने योजना बनाएको आरोप लगाइएको छ ।

संयुक्त राष्ट्र संघीय मानवअधिकार काउन्सिलको ४५ औं सम्मेलनका क्रममा उक्त मुद्दा उठाएपछि त्यसको विरोध भएको थियो । जसमध्येका एक हुन् कश्मीरका राजनीतिक कार्यकर्ता डा. अमजद अयूब मिर्जा ।

उनले भने, “पाकिस्तानले गिलगित बाल्चिस्तानलाई अवैध रुपमा आफ्नो पाँचौं प्रान्त बनाउने कोशिश गरिरहेको छ । अक्टोबर ३१, १९४७ मा पाकिस्तानले गिलगिट स्काउटको बेलायती अफिसरहरूको सहयोगमा गिलगिट गिलगिट एजेन्सी कब्जा गरेको थियो । जम्मु काश्मिर र गिलगिट एजेन्सीमाथि आक्रमण गरेर पाकिस्तानले, शान्तिविरूद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको छ ।”

दक्षिण एसियाली अध्ययनका लागि युरोपेली फाउन्डेसनले उक्त निर्णयलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले धारा ३७० र ३५ ए को खारेजीको प्रतिक्रिया स्वरुप भएको बताएको छ ।

“अझ महत्त्वपूर्ण कुरा त यो छ कि गिलगिट बलिचस्तान हुँदै चीनबाट पाकिस्तान प्रवेश गर्ने चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) मा लगानीको लागि पाकिस्तानको कानुनी क्षेत्राधिकार भित्र उचित कानुनी दायरा सुनिश्चित गर्न सैन्य प्रतिष्ठानमा लगातार चिनियाँ दबाब आएका कारण पनि यो गर्न लागिएको हो,” युरोपियन थिंक ट्यांकले भन्‍यो ।

हालसालै द एक्सप्रेस ट्रिब्यूनले मन्त्री अली अमीन गण्डापुरलाई उद्धृत गर्दै सरकारले गिलगिट-बलिचस्तानलाई पूर्ण प्रान्तको दर्जामा पुर्‍याउने निर्णय गरेको बताएका थिए ।

उनले प्रधानमन्त्री इमरान खान चाँडै यस क्षेत्रको भ्रमण गर्ने र यस सम्बन्धमा औपचारिक घोषणा गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्
  • २०७७ आश्विन २१, बुधबार १०:५४
  • In "अन्तराष्ट्रिय"
  • गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन
  • २०७७ आश्विन २१, बुधबार १०:५४
  • In "BannerNews"
  • पाकिस्तानको बलुचिस्तानमा सेना र जनता बिच भिडन्त , चिनको CPEC परियोजनाको विरोध
  • २०७७ आश्विन २१, बुधबार १०:५४
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

मउलाना फजल-उर-रहमानद्वारा इमरान खानको निन्दा

एकै दिनमा फेरि तातोपानी नाका बन्द

महिला हत्या काण्ड पेँचीलो बन्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version